Asia Joint pain treatment
ASIA AYURVED UPACHAR KENDRA PVT.LTD. Basundhara, Kathmandu, Nepal
☎️ 01-4951326, 9851124539, 9803367
🔥 अफर नै अफर! 🔥
शरीरका विभिन्न दुखाइलाई मध्यनजर गर्दै
एशिया आयुर्वेद उपचार केन्द्र ले ल्याएको छ
👉 स्टिम बाथ सेवा
स्टिम बाथ लिनुका फाइदाहरू:
✔ छालाका छिद्र खोल्दै विषाक्त तत्व बाहिर निकाल्न सहयोग
✔ छालालाई सफा, ताजा र चम्किलो बनाउन मद्दत
✔ मांसपेशी दुखाइ र थकान कम गर्न सहयोग
✔ जोर्नी, ढाड, कम्मर, गर्दनको दुखाइमा राहत
✔ युरिक एसिड र बाथका कारण हुने असहजतामा आराम
✔ रक्तसञ्चार सुधार गर्न सहयोग
✔ मोटोपन घटाई शरीरलाई फिट राख्न मद्दत
📍 एशिया आयुर्वेद उपचार केन्द्र प्रा.लि.
बसुन्धारा चोक, काठमाडौँ
भक्तपुर (सलाघारी), तीनकुने चोक
📞 सम्पर्क: 01-4951326, 9843814120, 9813033995
26/01/2026
पुरुष बझोपन: शरीरको मौन चेतावनी ⚠️
पुरुष बझोपन (Male Infertility/Weakness) प्रायः असन्तुलित जीवनशैली र स्वास्थ्य कारणले हुन्छ।
जान्नुहोस् यसको लक्षणहरू:
👉 यौन इच्छा कम हुनु (Testosterone कमी)
👉 शरीर कमजोर र थकित महसुस हुनु
👉 stamina घट्नु
👉 शुक्राणुको मात्रा वा गुणस्तर कम हुनु
मुख्य कारणहरू:
⚡ असन्तुलित आहार
⚡ अत्यधिक तनाव
⚡ व्यायामको कमी
⚡ धूम्रपान वा मदिरा सेवन
निवारक उपाय:
🥗 प्रोटिन, भिटामिन, जिंक, ओमेगा–3 युक्त सन्तुलित आहार
🧘♂️ नियमित व्यायाम र योगा
💤 पर्याप्त नींद र तनाव व्यवस्थापन
🌿 आयुर्वेदिक जडीबुटी
पुरुष बझोपन केवल यौन स्वास्थ्यको समस्या होइन; यो शरीरको समग्र ऊर्जा र स्वास्थ्यको संकेत हो। सही जीवनशैली र खानपानले यसलाई सुधार्न र रोक्न सकिन्छ।
थप जानकारी लिनुहोस्👉
https://www.dekha.com.np/product/shakriya-capsule
📞 +977 984-0254596
#पुरुषस्वास्थ्य
19/01/2026
बिना अपरेशन ढाड दुखाइको समाधान!
हड्डी खिइएको, नसा च्यापिएको, ट्यारालाइसिस जस्ता समस्यामा
आयुर्वेदिक औषधि र प्राकृतिक उपचार पद्धतिबाट सफल उपचार।
आजै सही उपचार सुरु गर्नुहोस् —
स्वस्थ जीवनतर्फ एक कदम अगाडि। 🌿
📍 एशिया आयुर्वेद उपचार केन्द्र प्रा.लि.
📞 𝟎𝟏-𝟒𝟗𝟓𝟏𝟑𝟐𝟔 | 𝟗𝟖𝟒𝟑𝟖𝟏𝟒𝟏𝟐𝟎 | 𝟗𝟖𝟏𝟑𝟎𝟑𝟑𝟗𝟗𝟓
19/01/2026
बिना अपरेशन पुरानो भन्दा पुरानो ग्यास्ट्रिक र कब्जियतको आयुर्वेदिक उपचार 🌿
प्राकृतिक औषधि, सुरक्षित उपचार विधि र अनुभवी वैद्यद्वारा सफल उपचार।
आजै सम्पर्क गर्नुहोस्।
📍 एशिया आयुर्वेद उपचार केन्द्र प्रा.लि.
📞 𝟎𝟏-𝟒𝟗𝟓𝟏𝟑𝟐𝟔 | 𝟗𝟖𝟒𝟑𝟖𝟏𝟒𝟏𝟐𝟎 | 𝟗𝟖𝟏𝟑𝟎𝟑𝟑𝟗𝟗𝟓
Asia Ayurved upachar Kendra pvt. Ltd. Basundhara chowk ktm / Branch Bhaktapur Sallaghari Tinkune Chowk 01-4951326/9843814120/9813033995
Asia Ayurved upachar Kendra pvt. Ltd. Basundhara chowk ktm / Bhaktapur sallaghari Tinkune Chowk 01-4951326/9843814120/9813033995
Asia Ayurved upachar Kendra pvt. Ltd Basundhara chowk ktm Branch Bhaktapur sallaghari Tinkune Chowk 01-4951326/9843814120/9813033995
24/12/2025
🎄 Merry Christmas! 🎄
May this festive season bring you joy, peace, and new opportunities.
Thank you for being a part of our journey and trusting us throughout the year.
Wishing you and your loved ones a warm, joyful, and blessed Christmas 🎅✨
के तपाईँलाई पायल्स, फिसर, फिस्टुला रोगदेखि चिन्तित हुनुहुन्छ अव चिन्ता नलिनुहोस् यहाँ वरिष्ठ आयुर्वेदिक डाक्टरहरु बाट पायल्स, फिसर, फिस्टुला को आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिन्छ
साथै हड्डी खिईएको, नसा च्यापिईएको, प्यारालाइशिस, बाथ, युरिक एसिड, सम्पूर्ण शरीर दुख्नेको आयुर्वेदिक औषधि सेवनबाट र अकुपन्चर र अकुप्रेसर र फिजिपोथेरापीबाट सफल उपचार गरिन्छ
किड्नी स्ट्रोन, प्रोस्टेट, टन्सिल, पिनासको बिना अप्रेसन आयुर्वेदिक औषधि सेवनबाट सफल उपचार गरिन्छ ।
टाउको दुखिरहने, माइग्रेन डिप्रेसन तथा मानसिक रोग ,एन्जाइटिक चिन्ता जस्ता रोगहरूको आयुर्वेदिक औषधि सेवनबाट र आयुर्वेदिक उपचार पद्धति शिरोधारा बाट सफल उपचार गर्दै आइरहेको छ ।
सम्पर्क एशिया आयुर्वेद उपचार केन्द्र प्रा. ली.
सल्लाघारी तिनकुने चोक भक्तपुर
बसुन्धरा चोक, काठमाडौँ
Phone Number : 01-4951326 , 9843814120, 9813033995
Asia Ayurved Upachar Kendra
के तपाई पायल्स, फिसर, फिस्टुलाको रोग देखि चिन्तित हुनुहुन्छ ? अव ढुक्क हुनुहोस । एक मात्र सरल, सहज, भरपर्दो उपचार केन्द्र भनेकै एशिया आयुर्वेद उपचार केन्द्र । यहाँ वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टरहरुको समुहबाट पायल्स, फिसर, फिस्टुलाको विना अप्रेशन क्षारसुत्र प्राविधिबाट र आयुुर्वेद औषधि सेवनबाट रोग नदोहोरीने गरी भरपर्दो उपचार गदै आइरहेको छ । 🙏
एशिया आयुुर्वेद उपचार केन्द्र प्रा.लि
📍 बसुन्धरा चोक, काठमाडौं ।
सम्पर्क नं. ☎ 01-4951326 , 9851124539, 9813033995
Asia Ayurved Upachar Kendra
के तपाई पायल्स, फिसर, फिस्टुलाको रोग देखि चिन्तित हुनुहुन्छ ? अव ढुक्क हुनुहोस । एक मात्र सरल, सहज, भरपर्दो उपचार केन्द्र भनेकै एशिया आयुर्वेद उपचार केन्द्र । यहाँ वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टरहरुको समुहबाट पायल्स, फिसर, फिस्टुलाको विना अप्रेशन क्षारसुत्र प्राविधिबाट र आयुुर्वेद औषधि सेवनबाट रोग नदोहोरीने गरी भरपर्दो उपचार गदै आइरहेको छ । 🙏
एशिया आयुुर्वेद उपचार केन्द्र प्रा.लि
📍 बसुन्धरा चोक, काठमाडौं ।
सम्पर्क नं. ☎ ०१-४९५१३२६ , ९८५११२४५३९
शाखा कपन तेन्जिङ्ग चोक ०१–४८२१६०४ ९८०३३६७९७९
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Basundhara
Kathmandu
44600
