Healthy Living Products Info

Healthy Living Products Info

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Healthy Living Products Info, Health/Beauty, Batisputali, Kathmandu.

Healthy Living is an organization that aims at spreading holistic wellness throughout Nepal with the help of world-class health, wellness, personal care, cosmetics and other products from different categories.

04/10/2025

Shout out to my newest followers! Excited to have you onboard!

Ks Rana, Ram Lakhan

04/10/2023

जब कुनै व्यक्तिको उमेर बढ्दै जान्छ, धमनिहरुको भित्री भित्तामा चिल्लो पदार्थ जम्मा भई नसा साँघुरिने प्रक्रिया हुन्छ । जसले गर्दा कोलेस्टेरोल–युक्त तत्व ले कोरोनरी धमनिहरु साँघुरिदै जान्छ र अवरुद्ध सिर्जना हुन्छ । जब कोरोनरी धमनिहरु साँघुरिन्छ तब मुटुमा रगतको प्रसारण कम हुन्छ र मुटुको मांशपेशीहरुमा अक्सिजनको आपूर्ति घट्ने गर्छ। विशेष गरी शारीरिक गतिविधिहरुको समयमा रगतको प्रसारण रोकिन्छ र हृदयघात ( Heart attack) देखा पर्छ।
मुटु रोगको कारक तत्त्वहरु निम्नानुसार हुन्छ्न।
▶️उच्च रक्तचाप
▶️उच्च कोलेस्टेरोल
▶️मधुमेह ( Sugar )
▶️अस्वस्थ खानपानको तरिका
▶️धुम्रपान
▶️मोटोपन
▶️व्यायामको कमी
▶️दीर्घकालिन तनाव
▶️मुटु रोग भएको पारिवारिक इतिहास

यसबाट बच्नका लागि
✅Flax oil
✅Q-10 ,
✅krill oil
✅ L-Arginine को प्रयोग गर्न सकिन्छ।
For order:- 📲9746297891

06/07/2023

के तपाईंको अनुहार डन्डिफोरले गर्दा बिग्रेर हैरान हुनुभएको छ?
अब मात्र १ महिनामा हुनेछ तपाईको अनुहार हुनेछ उज्यालो र चम्किलो।
- Assure Vitamin C Facial foam
- Assure Vitamin C Gel Cream
को मात्र १ महिनाको प्रयोगमा हुनेछ तपाईको अनुहार हुनेछ उज्यालो र चम्किलो।

नोट यो प्रोडक्ट सत प्रतिशत प्राकृतिक तत्वहरूको मिश्रणबाट बनाइएको छ, यसको साइडइफेक्ट हुदैन।

21/06/2023

मोटोपनको कारणले गर्दा सुगर, पेसर र रोगहरु बढ्ने डरले तनावमा हुनुहुन्छ?

यदि त्यसो हो भने Healthy Living Nepal ले हजुरहरुकै समस्यालाई मध्यनजर गर्दै मोटोपनलाई घटाउने Health Suppliments लिएर अाइसकेको छ।

मात्र ३ महिनाको निरन्तर प्रयोगले अाफ्नो मोटोपन घटाउनुहोस् साथ सुन्दर र स्वस्थ्व रहनुहोस्

अर्डरको लागि तल दिएको नम्बरमा मेसेज गर्नुहोस⬇️

☎️ 9746297891

21/06/2023

Shout out to my newest followers! Excited to have you onboard!

Bhima Sawden, Veeranch Mehrunkar, चन्द्र यश यल, Mudit Sharma, Chitta Bauri, Sabir Anasri, Sobha Shrestha

19/06/2023

गर्मिको कारणले skin ब्रिग्रने चिन्तामा हुनुहुन्छ?
त्यसो हो भने तपाईं चिन्तित हुनु पर्दैन, Healthy Living Nepal ko Chemical Free प्रोड्क्टसको प्रयोग गरि अाफ्नो skin लाई glowing अनि राम्रो चम्कदार बनाउन सक्नुहुनेछ।

For order Call on this number ⬇️
☎️ 9746297891

17/06/2023

OMEGA-3 FISH OIL ( Krill Oil)
( १००% प्राकृतिक हर्बल )
☎️ 9746297891
👉 Omega-3 मा पाइने DHA र EPA को स्वस्थमा हुने फाइदाहरु;
✅ मुटु रोग, कोलेस्टेरोल, उच्च रक्तचापमा रोक।
✅ विभिन्न प्रकारका क्यान्सरहुनुबाट रोक ।
✅ डिप्रेसन नियन्त्रणमा मद्दत।
✅ आँखा, कपाल, छाला तथा नङ स्वस्थ राख्न मद्दत।
✅ हड्डी तथा जोर्नी स्वस्थ राख्न मद्दत।
✅ बच्चाहरुमा दम रोगको नियंत्रण।
✅ स्नायु प्रणाली तथा दिमागमा विकास।
Our products are safely made in a GMP Certified, ISO 9001 USA Facility with FSSAI.

15/06/2023

यदि तपाईंहरुको बच्चाले पनि खानाम अरुचि राख्छ भने Invigo Protein Powder प्रयोग गराउनुहोस् होला जसले बच्चाको खानामा रुचिका साथसाथै मानसिक र शारीरिक विकासमा पनि मद्दत गर्दछ।

अर्डर गर्नको लागि तल दिएको नम्बरमा मेसेज गर्नुहोस् होला।

☎️9746297891

14/06/2023

Hurry up

We have Assure Natural's premium-quality products for skin care.

Order Now: 9746297891

27/05/2023

के तपाईंको अनुहार डन्डिफोरले गर्दा बिग्रेर हैरान हुनुभएको छ?
अब मात्र १ महिनामा हुनेछ तपाईको अनुहार हुनेछ उज्यालो र चम्किलो।
- Assure Vitamin C Facial foam
- Assure Vitamin C Gel Cream
को मात्र १ महिनाको प्रयोगमा हुनेछ तपाईको अनुहार हुनेछ उज्यालो र चम्किलो।

नोट यो प्रोडक्ट सत प्रतिशत प्राकृतिक तत्वहरूको मिश्रणबाट बनाइएको छ, यसको साइडइफेक्ट हुदैन।

17/08/2022

के तपाईं स्वास्थ शरीर चाहानुहुन्छ?

यदि चाहानुहुन्छ भने तपाईं हामिले प्रयाप्त मात्रामआ पोैष्टिक अाहार खान जरुरि छ ।

तपाईं हाम्रो कामको चाप र मिसावट युक्त खानेकुरा कारण हाम्रो शरिरले पोैष्टिक अाहार पाइराखेको छैनोैँ जसको कारण तपाईं हामी धेरै किसिमका रोगबाट ग्रसित भईराखेका छोै।

त्यसकारण हजुर हरु पनि अाफ्नो शरिस स्वस्थ बनाउन चाहानुह्न्छ भने पोैष्टिक अाहार Spirulina प्रयोग गर्नुहोस् र अाफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाइ निरोगि बन्नुहोस्।

For more details : call on this number 9803760217

10/06/2022

June month Repurchase scheme !!
To know more do comment on comment box or DM
😊😊
Choose Healthy living, stay healthy, spread Health

😊😊

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Batisputali
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00