Sukadev Thami
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sukadev Thami, Health/Beauty, Kathmandu.
जिन्दगीमा कुनै पनि बाटो आफै बनेको हुदैन ।
मान्छेले आफै बनाउनु पर्छ।
मान्छे ले जस्तो बाटो बनाउछ उस्ले तेस्तै गन्तव्य पाउँछ।
रिसालु मन्छे हरु दयालु हुन्छन।
तर मुख छोपेर सुत्न सक्दैनन्।
झर्केर बोल्ने मन्छे हरुको दिल भित्र घमण्ड हुदैन।
मन सफा हुन्छ।
तर नबोली बस्न सक्दैनन्।
शङ्खालु मान्छे हरुले धेरै प्रेम गर्छन।
तर सनो सनो कुरा को पनि स्पष्टीकरण खोज्दछन।
छिन छिन मा रिसाउने सनो तिनो कुरामा रुने मन्छे
हरुले बिश्वास छिटो गर्छन।
तर बिश्वास घात भयो भने सानो
गलती मा पनि माफी दिदैनन्।
25/06/2023
हजुर अल्छी भयर बस्नुस।
तर कुनै जागिर या नोकरी नगर्नुस।
किन भने, यश बाट हजुर कैलै भोकै पनि मर्नु हुन्न।
अनि जिन्दगी मा कैलै अघि बड्न वा धनी हुन सक्नु हुन्न।
जागिर या नोकरी जिन्दगी जिउने हैन।
जिन्दगी कट्ने तरिका हो।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Telephone
Website
Address
Kathmandu
