Nirajan Adhikari

Nirajan Adhikari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirajan Adhikari, Health/Beauty, Kathmandu.

05/02/2023

मेरो देशको पानी ,छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ् ।
मेरो देशको ढुगां ,छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ् ।
मेरो देशको माटो ,छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ्।
मेरो देशको झार ,छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ्!
मेरो देशको शैनिक,छिमेकी राष्ट्र पुग्दा विर गोरखाली हुन पुग्छ्!
तर विडम्बना यस्तो देशका हाम्रा नेता,छिमेकी राष्ट्र पुग्दा उनिहरुको गुलाम अनी दलाल हुन पुग्छ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu

Opening Hours

09:00 - 17:00