DXN Official Market fans,
official market [email protected]
07/05/2026
Shout out to my newest followers! Excited to have you onboard! Nima Doma, Ujeli D**g, Sa Nu
24/09/2025
13/03/2022
DXN GANOZHI SOAP गानोजी साबुनको फाइदाहरु
================================
बढ्दो प्रदुषण र केमिकलको कारण हिजो अाज छाला रोगीहरुको संख्या बढिरहेको छ । बजारमा पाइने अनेक प्रकारका साबुनहरुमा प्रयोग हुने केमिकलले पनि हाम्रो छालामा विभिन्न समस्याहरु निम्त्याएको छ ।
गानोजी साबुन विशेष गानोदर्मा,विभिन्न चमत्कारी जडिबुटीहरुको साथमा ताडिको तेल, भिटामिन सि , भिटामिन इ को समिश्रणबाट बनाएको हुन्छ । यसको प्रयोगले दाद, दुबी, लुतो, खटिरा, चाँया- पाेतो, इन्फेक्सन, डण्डिफोर, छालाको एलर्जी अतुलनिय फाइदा लिन सकिन्छ । यसलाई प्रयोग गर्दा २०,२५ मिनेट सम्म राखेर मात्र पखाल्नु पर्दछ । यसो गर्दा गानोडर्मा छालाको भित्री भाग सम्म पुगेर फोहोर निकाल्छ र छाला सम्बन्धि समस्या बाट मुक्त हुन सकिन्छ ।
शुरु शुरुमा समस्या बढे जस्तो भए पनि बिस्तारै निको हुँदै जान्छ । छालालाई चाहिने पोषण तत्व समेत यसले प्रदान गर्ने हुँदा छाला कोमल र सुन्दर बनाउछ । सामान्य घाउ खटेरामा गानोजी साबुनले सफा गरी गानोजी पेष्ट लगाउँदा चाडै निको हुन्छ । अनुहारको चाँया-पोतोमा साबुनले बिस्तारै मसाज गरि २५,३० मिनेटसम्म राखि पखाल्ने गर्दा बिस्तारै चाँया-पोतो हट्दै जान्छ । यो हरेक उमेर वर्ग र हरेक छालाको लागि फाइदाजनक छ । तपाईहरुलाई पनि चाँया-पोतो, दाग, डण्डिफोर आदि छालामा हुने विभिन्न किसिमका समस्याहरुबाट पिरोलिनु भएको छ भने हामीलाई
सम्झन सक्नुहुनेछ । हामी हजुर हरुको सेवामा सातै दिन उपस्थित छौ ।
छालालाई चाउरी पर्नबाट बचाइ छालालाइ बुढोहुन दिदैँन विभिन्न प्रकारको दाग अनुहारको डण्डीफोर, पोतो चिलाउने समस्या घाउ, खटेरा, लुतो,एलर्जी, घमाउरो, दुबि, जस्ता समस्या र सम्पुर्ण किसिमको छालाको समस्यालाइ निर्मुल पार्ने काम गर्छ।शरीर को छालामा विभिन्न कारण ले विभिन्न समस्या देखा पर्न थाल्छ यदि बाहिरी कारणले मात्र हो भने साबुनको प्रयोग ले मात्र पनि सबै किसिम को छालाको समस्या हटेर जान्छ।
यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने हामि लाई सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुन्छ
happy Good morning pawer full दबाई DXN 👍️👈️
12/03/2022
#शरिरभित्रकाे पुरानाे भन्दा पुरानाे समस्या निकाल्ने एक मात्र जरिबुटी को राजा, रातो च्याउ(King of Herbs) द्रारा
malaysia मा निर्मित Food Supplement अब कोरियामा ।
✅ उक्त रक्तचाप ✅न्युन रक्तचाप ✅सुगर ✅ग्यास्टिक ✅कब्जियत ✅अल्सर ✅पाइल्स ✅थाइरोइड✅अनिन्द्रा ✅मुटु तथा मिर्गौला✅दम, खोकि ✅नशा ✅डन्डिफोर ✅चायाँ ✅पाेताे ✅युरिक यसिड ✅पिनास ✅हिर्दयघात✅टाउको दुखाइ ✅मोटो पना ✅महिनावारि ✅सेक्स ✅सेक्स पावार आदि समस्या लाइ प्राकितिक खाना, नेचुरल ब्यायम प्राकितिक जिवन शैलि बाट हटाउन सकिन्छ।
#बिशेश: मानव शरीर संसारकै सबैभन्दा ठूलो डाक्टर हो ।
शरिर सफा गर्ने अर्गानिक खाना खायमा समस्या आफै हटेर जान्छ ।
-महत्वपुर्ण कुरा गानोदर्माले हाम्रो शरिरको कोषमा काम गर्दछ। कोषलाई बचाउने काम गर्दछ, कोष मच्बुत भए हामीलाई रोगका किटाणुले सजिलै आक्रमण गर्न सक्दैना । त्यसैले यो औषधि होइना, औषधिय गुण भएको शरिरमा भएका कोसलाइ चाहिने पौस्टिक आहार हो ।
कृपया यस्का Health Benefits हरु हाम्रो Website Link : www.dxn2u.com मा गई हेर्नु होला l
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
#जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत दुनियाँका सबैभन्दा धेरै क्षारिय तत्व पाइने पौष्टिक खाद्यवस्तु हो बनेर प्रमाणित गरेको छ!
01/03/2022
GROW YOUR BUSINESS WITH SOCIAL MEDIA( 19th Feb 2022)
18/02/2022
Superfood
✅भाइरल, व्यक्टेरियल, सिजनल आदि रूघा-खोकी तथा ज्वरोमा अति उपयोगी।
✅उच्च रक्तचाप, चिनी रोग, दम आदिमा लाभदायक।
✅पेट दुख्ने र तथा कलेजोलाई स्वास्थ लाभदायक राखने।
✅ Immunity-booster, Anti-oxident, Anti-viral, Anti-bacterial
✅आफू पनि खाऔं र आफ्नो प्रियजनलाई पनि खुवाऔं।
✅बच्चा देखि बुढोसम्म सबैले खान मिल्ने ।
✅अडर गर्नको लागि Message या Call गर्नुहोस।
9818393298
🛵Free Delivery within Valley...
#️⃣ #️⃣ #️⃣
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
