Citizen Herbal - Citizen Group Pvt.Ltd

Citizen Herbal - Citizen Group Pvt.Ltd

Share

All kinds of cosmetic goods sales marketing
सबैका लागि , सधैका लागि सिटिजन हर्बल ।

17/06/2025

✅Citizen onion shampoo
1. कपाल झर्न नदिने,
2. नया कपाल उमार्ने,
3. सिल्की बनाउने,
4. चाया हटाउने,
5. टाउको चिलाउन रोक्ने,

12/03/2025

फागु पुर्णिमा (होली पर्व) २०८१ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै।

09/03/2025

सिटिजन पेन सोलुशन :- हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन र टाउको दुखाईमा मालिस गरेमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु ग्ठिया, बाथ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

09/03/2025

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।
www.citizengroup.com.np

09/03/2025

Onion Hair Oil नेपालमा पाइने प्राकृतिक जडिबुटीहरूकाे समिश्रण गरि सुर्यपाक विधिबाट तयार पारिएकाे तेल हाे । याे तेल अार्यवेदिक पद्धतिबाट तयार पारिएकाे हुनाले यसकाे प्रयाेगले कपालकाे जरालाइ मजबुद बनाइ कपाल झर्नबाट राेक्नुकाे साथै यसकाे नियमित प्रयाेग गर्नाले कपालकाे चायाँ हटाउनुकाे साथै चम्किलाे र मुलायम बनाउँछ । निरन्तर ३ देखि ६ महिना प्रयाेग गर्नाले उमेर नपुगी कपाल फुल्नबाट राेकी कपाल उमार्नकाे लागि मध्त पुयाउँछ । याे तेल Onion ,Castor , Olive , Jojoba , Brahmi , Almond , Coconut , Bhringraj , Jatamansi , Neem , Methi ,Shikakai Oil अादिकाे समिश्रण ।
प्रयाेग विधि – Onion Hair Oil दिनकाे १ पटक काइयाेकाे सहायताले कम्तीमा २-५ मिनेट सम्म कपालकाे जरा-जरा सम्म पुगने गरि लगाउनुपर्छ ।

06/12/2024

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।
https://youtube.com/channel/UCbzsLejRZ5sjkMG2MIosmew
www.citizengroup.com.np

07/11/2024
15/09/2024

फास्ट रिलिफ स्प्रे :- टिमुर तेल, निलगिरी तेल, दालचिनी तेल, अज्वइन तेल, कपूर, लसुण तेल,ल्वाङ्ग तेल अन्य महत्पूर्ण जडिबुटीहरुको समिश्रणबाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने स्प्रे हो । यसको प्रयोग शरीरको सम्बेदनशील अंगहरु बाहेक हाड जोर्नीको दुखाईबाट तुरुन्त मुतिm, मांसपेशी, ढाड दुखेको, मर्केको,सड्को, घाँटी गर्दन, टाउको दुखेको, बाथजन्य समस्यामा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि — फास्ट रिलिफ स्प्रे :- बिहान र बेलुका गरी दिनको २ पटक दुखेको ठाउँमा स्प्रे थिचि स्प्रे गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा स्प्रे गर्ने ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Samakhushi Marg
Kathmandu