Heads Nepal Bagmati Pradesh
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Heads Nepal Bagmati Pradesh, Health/Beauty, Banasthali, Kathmandu.
29/04/2023
रक्तसचार सेवाहरुमा भइरहेको रगत अभावलाई ध्यानमा राखी रक्तदान जिवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै हेड्स नेपाल बागमति प्रदेशको आयोजना, सोड नेपालको सहआयोजना प्रायोजक लायन्स क्लव अफ काडमाडौ साझा फुलवारी लगायत सहयोगी संस्था तथा व्यक्तिहरु जालपा वहुउदेश्यीय सहकारी संस्था, दरौदी वहुउदेश्यीय सहकारी संस्था, नमोस्तुती सहकारी संस्था, श्री राजकुमार श्रेष्ठ, श्री गणेशमान श्रेष्ठ, श्री विनोदराज वन्त, श्रीमती दिव्या ढंगोल, श्री राजु खड्का, स्विट हर्ट मन्टेश्वरी प्रि स्कुल तथा कान्तिपुर अस्पताल, तिनकुनेकाे प्राविधिक टिमको सहयोगमा आज मिति २०८० साल बैशाख १६ गते शनिवारको दिन वनस्थलीस्थित शिवालय मन्दिरमा भौतिक दुरी कायम गर्दै ७८औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
04/11/2022
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Website
Address
Banasthali
Kathmandu
977
