Yogita thami

Yogita thami

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yogita thami, Health/Beauty, Kathmandu.

24/01/2024

फरक हुदो रहेछ सुनेको भन्दा देखेको
जिन्दगि त्यो भन्दा पनि धेरै फरक हुने रहेछ
आफैले भोगेको जिन्दगि 😥💔

10/01/2024

त्यो मान्छे संग कहिले झुट नबोल्नु 😔
जसले तिम्रो झुटमा पनि
विश्वास गर्छ 💔
Good night😴😴

09/01/2024

मान्छे चिन्न सिक महोदय 😔
यहा नजिक आउने 🤔
सबै आफ्नु हुदैन 🤭
Good morning ❣️

16/12/2023

अरुले देख्ने मेरो संसार र
मैले भोगेको आफ्नु
बास्तबिकता धेरै फरक छ 🤔😭
Good morning 🌹🌄

05/12/2023

साचो बोलेर एक्लै हुन्छु भने एक्लै हुनुमा गर्व गर्छु
तर झुट बोलेर कसैको साथ
सहयोग र समर्थन चाइएको छैन ❤️
Good morning🖤🖤🖤 # 👁️‍🗨️🖤

26/11/2023

कुनै पनि सम्बन्ध कति टिकछ भनेर
भग्येले होइन मान्छे को बेबाहारले
निर्धारण गर्छ 🤨🤨🤨

27/09/2023

फर्केर हेर्ने जरुरि छैन जे छुट्यो . जहाँ छुट्यो
त्यो आफ्नो कहिले थिएन 😞chill bunu🤘👈

18/09/2023

आ आफ्नो
बुझाइमा भर पर्छ
तिमि भर्याङ्ग को माथी छौ ओरालो देख्छौ
म तल छु उकालो देख्छु 🙏good morning 🌄happy tij 😘

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu