DXN NEPAL bidhya bhndari

DXN NEPAL bidhya bhndari

Share

आफू स्वास्थबनु #अरुलाइ#स्वास्थ्य बना?

Photos from DXN NEPAL bidhya bhndari's post 13/12/2023
31/07/2022
Photos from DXN NEPAL bidhya bhndari's post 29/04/2021

गानोर्डमाको प्रयोग किन गर्ने ?
गानोदर्मालाई मानिसहरुले बिभिन्न प्रकारले प्रयोग गरेको पाईन्छ । डि- एक्स- एन कम्पनिले हालसम्म गानाेदर्मालाई बिभिन्न तरिकाले प्रयोग गर्न बिभिन्न प्रोडक्टहरु उपभोक्ता सामु ल्याएको छ ।
"जस्तै"
१) खाद्य तत्वको रुपमाः-
रातो च्याउ स्वस्थको लागी ज्यादै उपयोगी भएको प्रमाणित भएको छ । किनकी हालसम्मको अनुसन्धानले रातो च्याउमा कुनै पनि प्रकारको विषक्तता फेला पारेको छैन । त्यसैले यसलाई खाद्य तत्वको रुपमा प्रयोग गरिएको हो ।

२) पेय पदार्थको रुपमाः-
गानोदर्मा मिसिएको बिभिन्न प्रकारको पेय पदार्थहरु संसार भरी पाईन्छ । मानिसहरु यसलाई कफि, चिया आदी संग पिउने गर्दछन्।

३)खाद्यपुरक तत्वको रुपमाः-
मानिसहरूले शरीरलाई सन्तुलन राख्न, पोषण्तत्व र क्यालोरी(डाइट) पाउन यस्को प्रयोग गर्दछन् ।

४) सौंर्न्दर्य सामग्रीको रुपमा :-
गानोदर्मा मानीसहरु रक्त सोंध तथा बाहिरी अंगहरुको सुन्दरता बढाउन प्रयोग गर्दछ ।

५) दैनिक प्रयोग सामाग्री :-
गानोदर्माबाट बनेका सामानहरु हामी दैनीक उपभोगमा पनि ल्याउन सक्दछौ जस्तै- साबुन, स्याम्पु, बडिफोम, टुथपेस्ट, टुथपाउडर, फेसवास आदी ।

६)सजावट:-
गानोदर्माबाट बनेका धेरै सामानहरु मानिसहरु घरमा सजावटको लागी राख्ने गर्दछन । प्राचिन कालमा देब-देबीको मन्दीर, राजमहल आदीमा सजावटको लागी प्रयोग गरिन्थ्याे।

गानोदर्मा के को लागी प्रयोग गर्ने ?

गानाेदर्मा लाई जडीबुटीहरुको राजा भनिन्छ। किनकी यो एक मात्र औषधीको नभई बिभिन्न रोगको निवारणको लागी यस्को प्रयोग गरिन्छ । यसले के के काम गर्दछ ? बुंदागत रुपमा यहाँ बर्णन गरिएको छ आफु बुझ्नुहाेस् अनी अरुलाई पनि बुझाउनुहोस ।
१) रातो च्याउ रक्तसोधक छ ।
२) यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ |
३) रगतलाई जम्न दिदैन ।
४) उच्च रक्तचापलाई कम गर्दछ ।
५) मुटुको खुम्चीने शक्ति बढाउछ ।
६) हृदयघात हुने ब्यक्तिलाई फाईदा पुर्‍याउछ ।
७) शरिरको शुक्ष्म रक्तसंचार हुने ठाउँहरु मस्तिक, आँखाको रेटिना, मृगौला, हृदय, पाचन प्रणाली, योनाङ्ग, र अन्य साना अंगहरुमा रक्तसंचार राम्रो गर्दछ ।
८) हृदयघात, मस्तिकघात, यौन दुर्बलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्‍याउँछ ।
९) विषाणुबाट हुने संक्रमणबाट सुरक्षा गर्दछ ।
१०) HIV जस्तो संक्रामक रोग लागी सकेको व्यक्तिलाई धेरै लामो समय सम्म बाँच्न सहयोग पुर्‍याउछ ।
११) हेपाटाइटिस B को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।
१२) एलर्जीलाई दुर गर्दछ ।
१३) शरिरमा क्यान्सर भयो पछि छिटै फैलिने सम्भावना हुन्छ । क्यान्सर एक अंगबाट अर्को अंगमा फैलिन कम गर्छ ।
१४) गानोर्डमाको सेवनले दुखाई कम हुन्छ ।
१५) एक ठाउँबाट अर्को ठाउँमा सरेको क्यान्सर छिटो बढन् नदिन यसको प्रयोग गरिन्छ ।
१६) गानोदर्माकाे प्रयोगले एक पटक क्यान्सर भएर उपचार गरिसके पछि पुन: दोहोरीन दिदैन ।
१७) गानोदर्माकाे प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।
१८) गानोदर्माकाे प्रयोगले फोक्सोमा हुने क्यान्सरलाई दुर गर्दछ ।
१९) गानोदर्माकाे प्रयोगले फोक्सोमा लाग्ने विविध रोगलाई दुर गर्दछ ।
२०) गानोदर्माकाे प्रयोगले अल्सर हुन दिदैन ।
२१) गानोदर्माकाे प्रयोगले कब्जीयत हटाउँछ ।
२३) गानोदर्माकाे प्रयोगले पाचन प्रणालीमा फाईदा पुर्‍याउँछ ।
२४) गानोदर्माकाे प्रयोगले पुरानो र्डाईरिया हुने विविध रोगमा विशेष फाईदा गर्दछ ।
२५) गानोदर्माकाे प्रयोगले पाचन प्रणालीको कुनै भागमा क्यान्सर हुन लागेको छ भने त्यसलाई रोक्न फाईदा पुर्‍याउँछ ।
२६) गानोदर्माकाे प्रयोगले ग्यास्टीक समाधान गराउँछ ।
२७) गानोदर्माकाे प्रयोगले आन्द्राबाट कोलेष्टेरोलको मात्रा शोषण हुने प्रकृया कम गर्दछ ।
२८) गानोदर्माकाे प्रयोगले पाचन प्रणालीको सबै भागमा सूक्ष्म रक्तसंचार गराउँदछ ।
२९) गानोदर्माकाे प्रयोगले पिसाप खुलेर आउँछ र पेट पनि सफा गर्छ ।
३०) गानोदर्माकाे प्रयोगले मृगौलालाई राम्रो गर्छ ।
३१) गानोदर्माकाे प्रयोगले मृगौलामा रक्तसंचार राम्रो गर्छ साथै साधारण पत्थर छ भने खिइएर वा फुटेर मूत्रमार्गबाट बाहिर आउने सम्भावना हुन्छ ।
३२) गानोदर्माकाे प्रयोगले मृगौलाको माध्यमबाट शरीरको अन्य भागमा भएका पानीमा घुलनसील टक्सीनहरु बाहिर निकाल्छ ।
३३) गानोदर्माकाे प्रयोगले फोलिकुलर स्टिमुलेटङ हर्मोनलाई बढाउने हुदा केही हदसम्म यौन शक्ति बढाउँदछ ।
३४) गानोदर्माको प्रयोगले निशन्तान ब्यक्तिहरुलाई फाईदा गर्छ ।
३५) गानोदर्माकाे प्रयोगले यौनांगको शिथिलतामा धेरै लाभदायक हुन्छ ।
३६) गानोर्डमाको प्रयोगले स्तनको फितलो पन र मुखको पोतो आदिमा फाईदा गर्छ ।
३७) गानोर्डमाको प्रयोगले मांसपेशी कमजोर हुने कुनै पनि अवस्थामा फाईदा पुर्‍याउंछ ।
३८) गानोर्डमाको प्रयोगले जिम गर्ने, सितेरियो कराते आदिका खेलाडीलाई मजबुत बनाउन सहयोग पुर्‍याउछ ।
३९) गानोर्डमाको प्रयोगले मानिसलाई छिटो सिथल हुन दिदैन । किनकी यसले शरीरमा अतिरिक्त शक्ति (क्यालोरी) प्रदान गर्दछ ।
४०) गानोदर्माकाे प्रयोगले पुरानो दुखाईलाई दुर गर्नुको साथै हड्डी खिइन दिदैन ।
४१) गानोदर्माकाे प्रयोगले हड्डी भित्रको रक्त संचारलाई राम्रो गर्दछ ।
४२) गानोदर्माकाे प्रयोगले टुटेको हड्डी छिटो जोड्न मद्वत गर्दछ ।
४३) गानोदर्माकाे प्रयोगले कुनै पनि उमेरको व्यत्तिको हड्डी बलियो पार्नुको साथै उचाई बढ्न मद्वत गर्दछ ।
४४) गानोदर्माकाे प्रयोगले छालामा सुन्दरता बढाउँछ ।

४५) गानोदर्माकाे प्रयोगले पोतो, सेतो दुबी, पुरानो दाद आदि समस्याको समाधान गर्न मद्वत गर्दछ ।
४६) गानोदर्माकाे प्रयोगले र्डाईवेटिज साथै लामो समय सम्म निको नभएको घाउमा फाईदा पुर्‍याउछ ।
४७) गानोदर्माकाे प्रयोगले आँखाको पर्दा -रेटिना) मा रक्तसंचार पुर्‍याई आँखा तेजीलो बनाउछ ।
४८) गानोदर्माकाे प्रयोगले मोती विन्दु जस्तो रोगको दुर गर्दछ ।
धन्यवाद

01/11/2020

पाठेघरमा मासु पलाएको यसरी थहा पाउन सकिन्छ – महिनावारी हुँदा धेरै रगत जानु, – अत्याधिक पेट दुख्नु, – महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु, – तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । – शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । मासु पलाएका कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउने गर्छ । एकदम कम महिला २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना छन्। यस्तो विभिन्न समस्याहरु बाट बच्नकाे लागि डिएक्सन बाट उत्पादित फुट सब्लिमेन्ट प्रयाेग गराै ।स्वास्थ्य बनाै।

Photos from DXN NEPAL bidhya bhndari's post 11/04/2020

डिएक्सन कम्पनिलाई मान्यता प्रमाणपत्र हरु ,,,,,,,,,,,,,1.WHO( world Health Organization )=विश्व स्वास्थ्य संगठन 2.GMP( Good manufacturing practice = गुणस्तरीय उत्पादन 3.TGA( Therapeutic Goods Administration) अस्ट्रेलियाको सरकार बाट मान्यता 4.DSAM ( Direct selling association malaysia )=डाइरेक्ट सेलिङ एसोसिएसन मलेसिया 5.HALAL = शुद्धता को खाना ( जो मुस्लिम हरुले यो चिन्ह छ भने मात्रै खान मिल्ने) 6.ISO(International standard Organization ( अन्तरास्ट्रिय गुणस्तरीय संगठन )र ISOमा पनि 3 किसिमले मान्यता प्रमाणपत्र पाएको छ जस्तै:- 1:ISO9001=कम्पनीको उत्पादन गुणस्तरीय छ भन्ने प्रमाणपत्र हो। 2:- ISO14001= यो कम्पनीले कुनै पनि बाहिरी वरिपरिको वातावरणमा (धुवा धुलो,ध्वनि प्रदुषण )कुनै असर नपारी उत्पादन गरिएको छ भन्ने प्रमाणपत्र हो । 3:-ISO17025 = कम्पनीको प्रोडकहरु बनाएको उपभोक्ताले पनि प्रत्यक्ष हेर्न पाउनु पर्छ भन्ने प्रमाणपत्र हो।

04/12/2019

यौनिबाट सेतो पानी बग्ने, गन्हाउने, चिलाउने, पोल्ने
तथा महिनावारी गडबड हुने आदि समस्याहरुको
अचुक उपाय

स्वास्थ्य जीवनका लागि DXN Morinzhi जुस
आजै अर्डर गर्नुहोस

यो Morinda citrofolia भन्ने अत्यन्त स्वस्थय बर्धक
दुर्लभ अमिलो बर्गको प्राकृतिक फलबाट बनाइयको
जुस हो। यसको प्रयोगले रगतलाई पूर्ण रुपमा शफा
गर्दछ र रगतको कारणले हुने समस्याहरुमा यसको
प्रयोग अत्यन्त प्रभावकारि मानियाको छ ।
यसका फाईदाहरू निम्न अनुसार छन् :
▪️अनियमित महिनावारीमा सुधार।
▪️पुर्वमहिनावारीको लक्षणहरू उदासी, टाऊको
दुख्ने, आदीबाट मुक्ती।
▪️सुत्केरी महिलाको दूध आऊने क्षमतामा वृद्धि ।
▪️महिलाहरुको प्रजनन शक्तिमा विकास।
▪️रजोनिवृत्तिको लक्षणहरुमा कमि।

दुखाईलाई कम गर्ने अनाअस्यक
कोसहरु बढ्न नदिने भयकोले क्यान्सरका
रोगिहरुकोलागी संजीबनी बुटी साबित भयको छ |

रोगप्रतिरोधात्मक शक्ति बढाउने, पाचन प्रणालीको
समस्या उच्च र उच्च रक्तचाप मधुमेह एलर्जी आदि
जस्ता दीर्घकालीन समस्याहरु छिटो निको पार्न मादत गर्दछ |

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।

गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा

Photos from DXN NEPAL bidhya bhndari's post 19/11/2019

DXN COCOZHI
आजको वैज्ञानिक युगका बालबच्चाहरु दिन प्रतिदिन अविभावकले चाहेजस्तो देखिदैन्न् , किन भने, उनिहरुको खानपानमा विभिन्न किसिमका केमिकल, रङ्ग, गन्ध र प्रिजर्वभेटिभस् केमिकलहरु मिसाइएको हुन्छ, जसका कारण बच्चाहरूको पाचनप्रणली खराब भएर, अल्छिपना, मोटोपन, रुन्छे स्वभावमा, पढाई लेखाइमा कमि, विभिन्न किसिमका रोगले ग्रस्त समेत बनाइदिएको छ। यस्ता बच्चाहरूका लागि प्रोटिन्स, मिनेरल्स, विभिन्न भिटामिन्स र माइको न्युट्टियन्स युक्त कोकोजी एक पावर ड्रिङ्स ( शक्तिशाली पेयपदार्थ ) सावित भएको छ। जसको नियमित सेवन गराउनाले कमजोर बच्चा तथा वृद्व वृद्वाका लागि यो अति उत्तम पेय पदार्थ मानिन्छ।

DXN कोकोजी एउटा मल्टि न्युटिृशनल पावर भएको पेयपदार्थ हो। यसलाई सबै उमेर, लिङ्गका स्वास्थ र अस्वस्थ ब्याक्तिहरुले विनासंकोच पिउन सक्छन् । अझ यसलाई शारीरिक तथा मानासिक कमजोर भएको ब्यक्ति र कुनै पनि खेल खेल्ने खेलाडीहरुले दैनिक सेवन गरेमा अत्यन्तै स्वास्थ्यलाभ गर्न सकिन्छ । यो कोको भन्ने फलबाट तयार पारी गानोडर्मा लिसिडम मिलाएर कोकोजी पाउडर निर्माण गरिएको हो। अति स्वादिष्ट र स्वस्थकर भएको कारण यसलाई विश्वका करोडौं मानिसहरूले मनपराई सकेका छन् ।

कोकोजीको विशेषता:
बालबच्चा, वयोवृद्ध र उत्कृष्ट अँक प्राप्त गर्न असफल विध्यार्थी तथा खेलाडीहरुको लागी आवश्यक तत्व पुर्ती गरि शरीरको प्रतिरक्षात्मक प्रणालीलाई दरिलो बनाई स्वास्थ्य तथा हरेक क्रियाकलापमा सुधार ल्याउदछ।
मानसिक तथा शारीरिक विकाशका लागि सहयोगी भुमिका खेल्दछ।
विध्यार्थिहरुको स्मरण शक्ति बढाउनमा महत्त्वपूर्ण भुमिका खेल्दछ।
गर्भवती महिला तथा स्तनपान गराइरहेका महिला र बच्चाका लागी पोषण प्रदान गर्दछ।
प्रतिरक्षात्मक प्रणालीको समस्यामा समेत सहयोगी भुमिका निर्वाह गर्दछ।

सेवन विधि:
कोकोजी लाई सुख्खै पनि खान सकिन्छ तर यसलाई मनतातो वा चिसोपानीमा धोलेर पिउन उत्तम मानिन्छ। अवश्यकता अनुसार दुधमा घोलेर पनि पिउन सकिन्छ।

१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने

घर-घर मा होस स्वास्थय, समृद्धि र खुशहाली!
यस पाली अग्रणी नेपाली! अग्रणी हामी नेपाली!

हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला । DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।

07/09/2019

आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid)भन्ने तत्व डि.एक्स.एन स्पिरुलिनामा ? बुझौ के हो स्पिरुलिना ?
===============================
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ संगठन world health organizationWHO ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ
G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ ।जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।
G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation)गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ ।ब्लक भएका सेल्सहरुलाई पुन:उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर (१)स्वस्थ कुखुराको मासु ५के.जि (२)बदाम २० के.जि (३)माछा १.१के .जि (४)गोल भेडा ३ के.जि (५)फर्सी १.४ के .जि (६)स्याउ ११के.जि (७)केराउ ५ के.जि

अमेरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।

DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।

* प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।

साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।

स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२)शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३)हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ

४)महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५)ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६)W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७)थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८)हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९)माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०)मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११)अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२)स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३)टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४)घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५)बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६)जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७)ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८)स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक,आयुर्वेदिक र अन्य औषधिहरु सँगसँगै खानुपर्छ र निराेगिहरुलेपनि राेगहरु लाग्नबाट बच्नकालागि साथै स्वास्थ्य जिवनयापन का निमित्त स्पाइरुलिना सदैव प्रयोग गरौं ।

यदि हजुर्हरुलाई कुनै पनि समस्या छ र DXN को कुनै पनि प्रोडक्ट चाहीएमा inbox मा म्यासेज गर्न सक्नुहुनेछ । सकेको सहयोग साथ अवस्य दिने छु ।थप जानकारिको लागि Reply Box मा sms गर्न सक्नु हुनेछ
।। ।धन्यवाद।।।
Happy Good morning dxn

21/03/2019

अरुलाई माया के गर्छौं तिमी पहिला अाफ्नु शरीर लाई माया गर्ने सिक !!स्वास्थ्य न‌ै ठुलो समपत्तिहाे !

08/04/2018

DXN को कालो कफि बाट पाउने फाइदा हरु:

दैनिक एक पटक अवस्य पढ्नु होस ,,
DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो 2% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न ,त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ । यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) सरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन,उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ। रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन,कानेगुजी, आँसु,कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट सरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ,।-☕गुड मर्निङ डि.एक्स.एन.सम्पूर्ण मा✌☕✌

10/03/2018

माेरेन्जि र अार्जि,जिएल ले बनाउछ ज्यान ,
स्वास्थ रहने साथीहरू अाउनुहाेेस है खान ।
मुटु किड्निक सबै जाेगाँउ तन्दुरुस्ती भई ,
मनलाई कन्टाेल गरौँ अाजै , छाेडौ धुम्र पान !

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu