A.Nail Art Pvt.Ltd

A.Nail Art Pvt.Ltd

Share

With 10 years of expertise, a.A.Nail Art Pvt. Ltd. is a leading provider of specialized nail art training and services.

We've successfully trained countless students and delighted clients by staying at the forefront of nail fashion and technique.

02/05/2026

Student Success Story

We are proud to congratulate Yumi Munikar on the successful completion of her Nail Art course at A.Nail Art Pvt. Ltd.

Your dedication, passion, and commitment throughout this journey have been truly inspiring. It has been a pleasure guiding you as you developed your skills and confidence in the art of nails.

Thank you for sharing your honest feedback and valuable experience with us it means a lot to our entire team.

We wish you continued success in your future endeavors. May you achieve great heights and turn your passion into a thriving career. Our support and best wishes are always with you. ❤️ ❤️🙏🏼👍🏽😇 ❤️🙏🏼👍🏽😇😊 ❤️🙏🏼👍🏽😇😊

02/05/2026

Student Success Story

We are proud to congratulate Yumi Munikar on the successful completion of her Nail Art course at A.Nail Art Pvt. Ltd.

Your dedication, passion, and commitment throughout this journey have been truly inspiring. It has been a pleasure guiding you as you developed your skills and confidence in the art of nails.

Thank you for sharing your honest feedback and valuable experience with us it means a lot to our entire team.

We wish you continued success in your future endeavors. May you achieve great heights and turn your passion into a thriving career. Our support and best wishes are always with you.

30/04/2026

सीप सिकेर विदेश जान चाहनुहुन्छ?
A.Nail Art मा भर्ना हुनुहोस्।
विगत १० वर्षदेखि अनुभवी र दक्ष प्रशिक्षकहरूद्वारा तालिम
अन्तर्राष्ट्रिय स्तरको Nail Art Training र सेवा
अनुभवी प्रोफेशनल मार्गदर्शन
१००% Practical (प्रायोगिक) प्रशिक्षण
Beginner हरूका लागि पनि सजिलो कोर्स
कोर्स पूरा भएपछि प्रमाणपत्र प्रदान
अहिल्यै Join गर्नुहोस् – Combo Course मा Special Discount उपलब्ध!
📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
📱 9767968805
📍 ठमेल, पक्नाजोल

29/04/2026

हाम्री विद्यार्थी Ganga Tamang लाई उहाँको सुन्दर र इमानदार प्रतिक्रिया साझा गर्नु भएकोमा हार्दिक धन्यवाद।
A.Nail Art Pvt. Ltd. मा उहाँको सिकाइ यात्रा साँच्चै प्रेरणादायी रह्यो।

Ganga ले हामीसँग Master in Nail Art Course सफलतापूर्वक सम्पन्न गर्नु भएको छ, र आज उहाँलाई आत्मविश्वासी र सक्षम नेल आर्टिस्टको रूपमा देख्न पाउँदा हामी अत्यन्त खुसी छौं। उहाँको मेहनत, लगनशीलता र समर्पण प्रशंसनीय छ।

हामी उहाँको यात्राको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं र उहाँ आफ्नो सपना पूरा गर्ने दिशामा अगाडि बढ्नु भएको देख्दा निकै खुशी लागेको छ।

Ganga, तपाईंको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना!

27/04/2026

Master in Nail Art
हामी केवल सिकाउँदैनौं,
हामी तपाईंलाई उत्कृष्ट
बनाउँछौं ।

अहिले नै भर्ना खुल्ला छ!
मौका नछुटाउनुहोस्!

A. Nail Art Pvt. Ltd
9767968805
Thamel, Paknajol

26/04/2026

Congratulations
Sambridhi Baniya
prepares to fly to Australia, हामी उहाँलाई उज्ज्वल भविष्यको लागि heartfelt wishes पठाउँछौं
Thank you for trusting A.Nail Art Pvt. Ltd. र हाम्रो journey को part बन्नुभएकोमा 🙏

A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 9767968805

24/04/2026

Master in Nail Art Complete Course
(O Level देखि Step-by-Step Advanced Training)
• Eyelash Extension Course
• Manicure & Pedicure Course
अहिले नै भर्ना खुल्ला छ!
मौका नछुटाउनुहोस्!

A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 9767968805

19/04/2026

प्रिय विद्यार्थी लक्ष्मी तामाङ
Master Nail Art Course सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना!
तपाईंको मेहनत, लगनशीलता र सृजनशीलताले तपाईंलाई अझ ठूलो सफलताको शिखरसम्म पुर्‍याओस् भन्ने कामना गर्दछौं।
आगामी दिनहरू उज्ज्वल रहून्, शुभकामना!
A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 9767968805

06/04/2026

SPECIAL NEW YEAR OFFER – OFFER OFFER OFFER!

बैशाख १ गतेदेखि नयाँ कक्षा सुरु हुँदैछ

Master in Nail Art – Complete Course
(O Level देखि Step-by-Step Advanced Training)
• Eyelash Extension Course
• Manicure & Pedicure Course
अहिले नै भर्ना खुल्ला छ!
New Year Offer उपलब्ध — मौका नछुटाउनुहोस्!

A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 9767968805

29/03/2026

आउनुहोस्, हामीसँग सीपहरू सिक्नुहोस्।
A. Nail Art Pvt. Ltd. मा हामी केवल सिकाउँदैनौं हामी तपाईंको करियर बनाउँछौं।
सीपमा गरेको लगानी कहिल्यै खेर जाँदैन — यो जीवनभर साथ रहन्छ!
हामीलाई किन रोज्ने?
१०+ वर्षको अनुभव
हामीले विगत १० वर्षदेखि सफलतापूर्वक विद्यार्थीहरूलाई तालिम दिँदै आएका छौं।
अनुभवी र विश्वसनीय संस्थाबाट सिक्ने अवसर
कम्बो कोर्स विशेष अफर
यी सीपहरूमा मास्टर बन्नुहोस्:
• नेल आर्ट
• ल्याश एक्सटेन्सन
• म्यानिक्योर र पेडिक्योर
तपाईं पूर्ण रूपमा सक्षम नहुन्जेलसम्म तालिम — जति समय लागे पनि, थप शुल्क छैन।

अहिले नै भर्ना खुल्ला छ!

A. Nail Art Pvt. Ltd.
ठमेल, पकनाजोल
📞 ९७६७९६८८०५

14/03/2026

Shhhh… Lashes class हुँदैछ, कृपया शान्त रहनुहोस् 🤫

Want your business to be the top-listed Nail Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Thamel, Paknajol
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00