Barbi Beauty parlour .

Barbi Beauty parlour .

Share

Any time any more we care your wheses

26/11/2019
11/02/2019

यो गित सुनेर मनोरंजन गरुम है त , मलाई त मन पर्यो तपाईंलाई कस्तो लाग्छ कुन्नी ?

29/09/2018

केराटिन स्टेट मात्र 2300 contract 9808050500

15/09/2018

सुवर्ण अबसर !

बार्बी ब्युटिपार्लरले ल्याएको छ , दशै तिहारको बिशेश छुट हरेकमा सामानमा २०% छुट र कपाल स्ट्रेट २३०० (केराटिन) जस्तो सुकै कपाललाइ ग्यारेन्टी का साथ स्ट्रेट गरिन्छ । गोल्ड फेसियल अब रु ५००, मात्र 💘 बेलैमा सम्पर्क गरि मौकाको फाईदा उठाउनुहोस ।
सम्पर्क बार्बी ब्युटिपार्लर एण्ड कस्मेटिक सप गौशाला पशुपति भिजन होटेल बागमती ससाईडमा ,
मोबाईल नम्बर - 9808050500 ,

Photos from Barbi Beauty parlour .'s post 09/09/2018

Straight

05/09/2018

अफर ! अफर!! अफर!!!

तिजको अवसरमा भारी छुट

कपाल स्टेट 1800
फेसियल 500 (gold)
क्लिजिङ 200
सम्पर्क बार्बी ब्युटिपालर गौसाला

22/07/2018

straight

15/05/2018

विशेष छुटका साथ जस्तो सुकै कपालमा १००% ग्यारेन्टीका साथ धमाधम केराटिन हेयर स्ट्रेट गरिँदै छ | आजै आउनु भई मौकाको फाइदा उठाउनु होस | यो योजना सिमित अबधिका लागी मात्रै

संपर्क बार्बी ब्युतिपार्लर 9808904488
गौशाला काठमाडौं

14/05/2018

सम्पुर्ण पार्लर सम्बन्धि कामको लागि हामिलाई सम्झनुहोस !
कपाल स्ट्रेड , हाईलाईट, फेसियल, क्लिन्जिङ , कस्मेटिक समानहरु साथै ताप्लेजुङबाट आयात गरिएको अर्गानिक परिकारहरु छुर्पी, मह , घ्यू , अकबरे खुर्सानी, झ्याउ (याङ्बेन) सिन्की , गुन्द्रुक , किनिमा आदि चाहिएमा सम्पर्क गर्नु होला ।
बार्बी ब्युटी पार्लर एण्ड ताप्लेजुङ कोसेली घर काठमाडौ
सम्पर्क : 9808904488
गौशाला काठमाडौ

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Gaushala
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00