Dr. Season Koju
Consultant Ayurveda Surgeon
Anorectal SURGEON -Piles, Fissure, Fistula, Pilonidal sinus, Anal abscess
पाइल्स फिसर छ भने चाँडै निको पार्न यस्तो गर्नुहोस् ।
दिसा गर्दा दुख्छ ? यो सामान्य नहुन पनि सक्छ।
Ksharsutra is a specialized, minimally invasive Ayurvedic para-surgical technique used primarily to treat anorectal disorders like fistula-in-ano (Bhagandara), piles (Arshas), and pilonidal sinus. It involves the use of a specially medicated thread (Sutra) coated with alkaline herbal preparations (Kshara) that both cuts and heals the affected tissue simultaneously.
पेटका रोग बढाउने ३ बानी:
धेरैजसो पेट दुख्ने, ग्यास हुने, अम्लपित्त बढ्ने, कब्जियत हुने जस्ता समस्या अचानक सुरु हुँदैनन्। दैनिक जीवनका केही बानीले बिस्तारै पेट बिगार्दै लैजान्छन्।
सानो बानीको सुधारले ठूलो रोगबाट बचाउन सक्छ।
यदि पेटसम्बन्धी समस्या बारम्बार दोहोरिरहेछ भने समयमै जाँच गराउनुहोस्।
डॉ. सिजन कोजू
कन्सल्टेन्ट शल्य चिकित्सक
Yukti Ayurveda Health Home
जडीबुटी-३२, काठमाडौं
सम्पर्क: ९८५१३१८०४५
01/05/2026
12/02/2026
Blending modern clinical care with the wisdom of Ayurveda.
Committed to evidence-based healing, holistic wellness, and compassionate patient care.
05/02/2026
गुदा तथा मलद्वार सम्बन्धी समस्या लुकाउनु हुँदैन
दिसा गर्दा दुख्ने, रगत देखिनु, चिलाउने, गाठा आउनु, वा दिसा पूरा नभएको जस्तो लाग्नु ,यी सबै समस्या धेरैले सामान्य ठान्छन्।
तर यी पाइल्स (Piles), फिसर (Fissure), फिस्टुला, पिलो, फोडा (Abscess) जस्ता रोगका सुरुआती संकेत हुन सक्छन्।
👉 समयमै उपचार नगर्दा
* समस्या झन् गम्भीर हुन्छ
* शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ
* दैनिक जीवन कष्टकर बन्छ
👉 समयमै जाँच गराएमा
* धेरै समस्या औषधि र जीवनशैली सुधारले नै निको हुन्छ
* पीडा र जटिलता कम हुन्छ
लाज होइन, स्वास्थ्य प्राथमिकता हो।
गुदा रोग पनि अन्य रोग जत्तिकै सामान्य हुन्।
समस्या लुकाएर होइन, समाधान खोजेर स्वास्थ्य जोगाऔं।
👨⚕️ डा. सिजन
गुदा तथा मलद्वार रोग विशेषज्ञ
समग्र आयुर्वेदिक उपचार र जीवनशैली परामर्श
📍 परामर्श: अपोइन्टमेन्ट अनुसार
📩 जिज्ञासा भए DM गर्नुहोस्
🧘♂️ योग र ध्यानद्वारा पाइल्स फिसर फिस्टुला जस्ता समस्यामा राहत 🌿
नियमित योग र ध्यानले तपाईंका मलद्वार सम्बन्धी रोगहरूमा आश्चर्यजनक लाभ पुर्याउन सक्छ:
✨ पेल्भिक (मलद्वार वरिपरी) क्षेत्रमा रक्तसञ्चार सुधार
🍃 कब्जियत घटाएर प्राकृतिक दिसालाई सहज बनाउने
😌 तनाव कम गराउँछ
🌿 आयुर्वेद अनुसार शरीरको प्राकृतिक उपचार क्षमता बढाउने
डा. सिजन कोजु - अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वाराआधुनिक दृष्टिकोण र शास्त्रीय आयुर्वेदको संयोजनमा जाँच र उपचार गरिन्छ।
📍अब लाज मान्नु पर्ने आवश्यकता छैन।
आजै आउनुहोस् – अनुभवी आयुर्वेद शल्य चिकित्सकसँग परामर्श लिनुहोस्।
📞 9851318045 DM वा कल गरेर समय लिनुहोस्
#पाइल्स #बवासीर #भगन्दर # फिसर #आयुर्वेदिकउपचार #योग #ध्यान #प्राकृतिकउपचार
03/06/2025
18/05/2025
गर्भावस्थामा पाइल्सले हैरान बनाइरहेको छ?
अब लुकाउनु पर्दैन। सुरक्षित, प्राकृतिक र विशेषज्ञको निगरानीमा उपचार गरौं।
विशेषज्ञ सर्जनबाट परामर्श।
स्वस्थ आमा, स्वस्थ बच्चा। अहिले नै सम्पर्क गर्नुहोस ।
**lHealth
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Jadibuti
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
