DXN Online Product Nepal

DXN Online Product Nepal

Share

DXN Product is one of the best on world.

22/07/2025

DXN Reishi Gano (RG) DXN Ganocelium (GL) का फाइदा र तत्त्वहरू:
- यसमा मुख्य सक्रिय तत्त्वहरूमा ट्राइटरपेनोइड्स (Triterpenoids), पोलिसाकराइड्स (Polysaccharides), पेप्टाइड्स, प्रोटिन्स, स्टेरोल्स र फेनोलिक कम्पाउन्ड्स समावेश छन्।
- फाइदाहरू:
1. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने।
2. एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी प्रभाव।
3. क्यान्सरको जोखिम कम गर्न सहयोगी।
4. मुटु स्वास्थ्य सुधार गर्ने।
5. रक्तचाप र रक्त शर्करा नियन्त्रणमा मद्दत गर्ने।
6. मस्तिष्क स्वास्थ्य र स्मरणशक्ति सुधार गर्ने।
7. पुरुष यौन स्वास्थ्यमा सकारात्मक प्रभाव (टेस्टोस्टेरोन स्तर बढाउने, यौन क्रियाशीलता सुधार गर्ने)।

10/05/2023

DXN BLACK COFFEE 9808300342

⭕ Benefits of consuming black coffee 2 in 1:
✅ Helps to lose weight
✅ Problems with high cholesterol
✅ Helps improve your pancreas
✅ Helps the treatment of diabetes
✅ Sugar doesn't rise
✅ Helps improve problems with high blood pressure
✅ Recommended for gastritis
✅ Helps better symptoms of constipation
✅ It can improve blood circulation
✅ Problems with the lack of appetite

Photos from DXN Online Product Nepal's post 03/01/2023

Black बाट पाइने फाइदा हरु:

एक पटक अवस्य पढ्नु होस !!
DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न ,त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ । यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(1) सरिरलाइ शक्ति दिने
(2) थकाइ मेटाउने
(3) आवस्यकता अनुसार निन्द्रा लगाउने
(4) आवस्यकता अनुसार भोग लगाउने
(5) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(6) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन,उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।

(7)रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन हरुको माध्यमबाट सरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ,।

✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।
सम्पर्क नम्बर: 9846093687

25/12/2022

Merry Christmas!

Santa has arrived! DXN Nepal wishes you Merry Christmas! May your sparkle with health, wealth and happiness with DXN!

🎅🏻🎅🏻🎅🏻🎄🎄🎄

01/06/2021

Nepal First CA ( Crown Ambassador ) International Motivation Nepali Time: 5:45 PM

Photos from DXN Online Product Nepal's post 13/05/2021

➡️DXN मा सफलता पाउनको लागि हामीलाई के के गर्नुपर्ने हुन्छ??

>आत्मविश्वास हुनुपर्छ।
>सकारात्मक सोचको विकास गर्नुपर्छ।
>लगनशील , मेहनती हुनुपर्छ।
>धैर्यता , निरन्तरता हुनुपर्छ।
>असल सङ्गत हुनुपर्छ।

➡️DXN मा आवद्ध भएपछि यी कुरामा ध्यान दिनुपर्छ।

1-अ=अध्ययन
2-अ=अनुसन्धान
3-अ=अनुभव
4-अ=अनुसरण

USB बन्नुपर्छ।

U=Use उत्पादनहरु प्रयोग गर्ने।
S=Share आफुले पाएका अनुभव बाड्ने।
B=Build आफ्नो समुहको निर्माण गर्ने।

MLM an as opportunity of self employment.

M=Multi
L=Level
M=Market

➡️DXN कम्पनीले हामीलाई मुख्यत यी चार कुरा दिएको छ।👇️👇️

HEALTH-स्वास्थ्य
WEALTH-वृद्धि
HAPPINESS-खुशी
FREEDOM-स्वतन्त्रता

DXN मा 3 वटा B????👇️

Best company -- राम्रो उद्योग
Best products -- राम्रो उत्पादनहरु
Best systems -- राम्रो प्रणाली/ तरिका नियमहरु।

थप अन्य जानकारीको लागि सम्पर्क गर्नुहोस्👇️
9843736812

Photos from DXN Online Product Nepal's post 20/11/2020

स्वस्थ जीवनको लागी र Immunity Power को लागी विश्वकै No.1 PRODUCT, , आदि. उपलब्ध छ

✅रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
✅कोषहरुलाई oxygenको प्रवाहलाई तिब्र पारी अंग विशेष सह्रनशत्ति (Endurance) र तागत (Stamina) बदउने काम गर्दछ।
✅Anti-agingको काम गर्दछ।
✅पाचन प्रणालीलाई चुस्त राख मद्दत गर्छ।
✅क्यान्सर सँग लड्न मद्दत गर्छ।
✅हड्डी तथा मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ।
✅पाचन प्रणालीलाई चुस्त राख्न मद्दत गर्छ।

✅कोषलाई नष्ट हुन नदिनु,
✅ कोलिस्टोर(cholesterol) नियन्त्रण गर्नु,
✅ मोटोपनलाई नियन्त्रण गर्नु,
✅ पाचन शक्तिलाई वृढी गर्नु,
✅ उच्च रक्तचापको जोखिमलाई न्युनिकरण गर्नु,

➡️Delivery All Over Nepal
Order Now:9849194312 9813477074

08/09/2020

#स्वास्थ्यको लागि अति महत्त्वपूर्ण !
DXN Ganoderma (गानोडर्मा )

यसमा पाइने #महत्त्वपूर्ण तत्वहरु :- #पोलिसेक्राइटिस #अर्गानिक जर्मानियम #गानोडरिक अम्ल #एन्टिअक्सिडेन्ट #इसेन्स #फाइबर #भिटामिन्स #मिनरल्स आदि 200भन्दा बढी सुक्ष्म पोषण तत्वहरु पाइन्छ ।
#️महत्त्वपूर्ण फाइदाहरु :-
♦️प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ ।
♦️शरिर्का कोषहरुमा रहेको विजातिय पदार्थलाइ सफाइ गर्दै सजातिय तत्वहरुको संतुलन कायम गर्न मद्दत गर्दछ ।
♦️शरिरमा अनावश्यक कोषहरु नष्ट गर्दै आवस्यक कोषको निर्माण गर्न मद्दत गर्दछ ।
♦️दिमागी संतुलन कायम गराइ जोशिलो,फुर्तिलो,बनाइ स्मरणशक्ति बढाउन मद्दत गर्दछ ।
♦️पाचन प्रणालीलाई फाइदा गर्दछ ।
♦️क्यान्सर ,ट्युमर ,अल्सर जस्ता घातक रोग लाग्नबाट बचाउँन मद्दत गर्दछ ।
♦️संपूर्ण आरोग्यता प्रदान गर्दै सिङ्गो मानव स्वस्थ्यलाइनै फाइदा पुर्यौछ

For more details or Order : 9849194312 9813477074

09/08/2020

नेटवर्किङ मार्केटिङलाई कानुनी बैधता प्रदान, DXN ले पायो इजाजतपत्र !!

लामाे समय देखि प्रत्यक्ष बिक्री वा नेटवर्क मार्केटिङ्ग प्रणालीको कारोबार हुदै आएको नेटवर्क काराेवार प्रणालीलाई सरकारले थप सहज बनाई दिएको छ ।सरकारले यसलाई पुर्ण रुपमा कानुनी मान्यता प्रदान गरे सँगै हाल धेरै नेटवर्क मार्केटिङ कम्पनीहरु धमाधम दर्ता हुने प्रक्रियामा अगाडि बढेका छन ।सरकारले बस्तुको प्रत्यक्ष बिक्रि प्रणालीलाई पुर्णरुपमा कानुनी मान्यता दिए सँगै यसमा आबद्ध लाखौं व्यक्तिहरु खुसि भएका छन ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने एेन २०७३ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने नियमावली २०७६ पारित भएपछि सम्बन्धित कम्पनीहरु इजाजतको लागि मन्त्रालयमा धाउन थालेका छन ।लामाे समय देखि प्रत्यक्ष विक्रि तथा नेटवर्किङ मार्केटिङ गर्दै आएको (DXN) ले पनि नेपालमा पुर्ण रुपमा कानुनी मान्यता पाएकाे छ । न्यु विवेक इन्टर प्राइजेज प्रालि काे नाममा वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण गर्न पाउने इजाजत उद्योग बानिज्य तथा आपूर्ति मन्त्रालय बाट शुक्रबार इजाजत पत्र प्राप्त गरेकाे Crown Diamond मिनाराम खड्काले जानकारी दिए ।

अब निर्वाध रुपमा (DXN) ले आफ्ना उत्पादनहरु ढुक्कसँग उपभोक्ताहरु समक्ष लिन पाउने भएको छ ।नेपालमा (DXN) व्यवसाय सँग आबद्ध लाखाैँ व्यक्तिहरु छन ।यस अगाडि याे व्यवसाय कम्पनी रजिस्ट्रारकाे कार्यालय र अन्य निकायमा दर्ता भएर संचालन हुदै आएको थियोे । (DXN) का उत्पादनहरु स्वास्थ्यबर्धक मानिन्छन ।नेपालमा विगत १८ बर्ष देखि संचालनमा रहेको (DXN) का ३२ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छन ।

Contact for more information:
9779813477074

Photos from DXN Nepal Samakhusi's post 04/07/2020
Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Maharajgung
Kathmandu
977