TYAGI ANIL MARUT - Yoga

TYAGI ANIL MARUT - Yoga

Share

and many more

Yoga Teacher, Trainer of: Good Parenting, Effective way of handling class, Important of Volunteerism for Nation & Society, Habits to be develop for getting success.

Photos from TYAGI ANIL MARUT - Yoga's post 18/03/2026

मुलाको पातको साग खान हुन्छ कि हुँदैन?

मुलाको पातको साग खान मज्जाले हुन्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक पनि मानिन्छ। धेरैले मुला मात्र खाएर पात फाल्ने गर्छन्, तर पोषणको हिसाबले मुलाको जरा (सेतो भाग) भन्दा यसको पातमा बढी भिटामिन र खनिजहरू पाइन्छन्।

मुलाको पात खानुका केही प्रमुख फाइदा र तरिकाहरू यस प्रकार छन्:

मुलाको पातका फाइदाहरू
पोषक तत्वले भरिपूर्ण: यसमा भिटामिन A, C र K का साथै आइरन, क्याल्सियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ।
पाचन प्रणालीमा सुधार: यसमा पाइने फाइबरले कब्जियतको समस्या हटाउन र पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ।
रोग प्रतिरोधात्मक क्षमता: भिटामिन C को मात्रा उच्च हुने भएकाले यसले शरीरको इम्युनिटी पावर बढाउँछ।
रगतको कमी (एनिमिया) मा उपयोगी: आइरनको राम्रो स्रोत भएकाले रगतको कमी भएका व्यक्तिहरूका लागि यो निकै लाभदायक छ।

कसरी खाने?
१. सागको रूपमा: अन्य हरियो साग जस्तै लसुन, जिरा र सुकेको खुर्सानी फुराएर सामान्य तरिकाले भुटेर खान सकिन्छ।
२. मिसावट गरेर: यसलाई आलु वा मुलाकै चानासँग मिसाएर पकाउँदा अझ स्वादिलो हुन्छ।
३. अचारमा: मुलाको पातलाई हल्का उसिनेर वा काँचै पनि छोप (तिल/आलस) हालेर अचार बनाउन सकिन्छ।
४. थुप्पा वा सुपमा:
मसिनो गरी काटेर सुप वा झोलिलो खानेकुरामा मिसाउन पनि सकिन्छ।

ध्यान दिनुपर्ने कुरा:
यदि कसैलाई मिर्गौला सम्बन्धी समस्या (Kidney stones) छ भने, यसमा अक्सालेट (Oxalate) हुने भएकाले धेरै मात्रामा खानुअघि सावधानी अपनाउनु राम्रो हुन्छ। साथै, सडक छेउमा फलेका मुला छन् भने पातमा धूलोमैलो बढी हुने भएकाले राम्ररी पखालेर मात्र प्रयोग गर्नुहोला।

25/10/2025

Lovely to see interest in spiritual journey. God bless you.

08/09/2024

सम्पुर्ण गुरुजनहरुमा ॐ नम नम:

यही आउँदो भाद्र २९ गते शनिवारका दिन, काठमाडौँको गोकर्णेश्वर नगरपलिका अन्तर्गत उत्तरबाहिनी क्षेत्रमा विश्वकै "पहिलो अन्तर्राष्ट्रिय बाल योगी सम्मेलन" 1st International Yogi Children’s Conference (IYCC) with the theme of "Yogi Kids for Self and Global Peace" आयोजना हुन गै रहेको सम्मेलनको अनलाइन फारम, यस अघि सुचना जारी गरि झै मिति २०८१/०५/२२ शनिवार रातीबाट बन्द गरिएको छ। यदि आफुले पेश गरेको फारममा कुनै केही छुटपुट भै सच्याउनु पर्ने भन्ने लागेमा वा कुनै प्राविधिक कारणवस कोही कसैले फारम भरी पाठाए तापनी, सम्मेलनको सचिवालयमा प्राप्त हुन नसकेको अवस्था भएमा, सोधपुछ गरि पुन भरी पठाइदिनु हुन, हार्दिक निवेदन गर्दछ ।

संयोजक
त्यागी अनिल मारुत
विश्व शान्ति बाल संस्कार योग शिविर
Fb: Tyagi Anil Marut
९८४९६१२३५८

GSPSS- IYCC Registration 2024 https://docs.google.com/forms/d/1o_kUtrxNLRoLmOcnmC_l9gHCFauOa2Ymd9aL872GdHg/edit

27/03/2024

आज सानो प्रयोग गरियो, जम्मा जम्मि २६ जना छात्र र छात्रालाईहरुको बिचमा ३ वटा अवसर मध्य कुनै एक छान्नु होस, भनेर मौका प्रदान गरे । साथै , कस्ताले कस्तो अवसर छान्छन भनेर सबैलाई व्याख्या पनि गरे तर नतिजा यस्तो आयो । यो नतिजा लाई हजुरहरुले कसरी व्याख्या गर्नु हुन्छ? हजुरहरुको अमुल्य विचारको प्रतिक्क्षा गर्दै छु । प्रदान गर्नु होला हस? ॐ नमो नम:

तिन वटा अवसरहरु
१... जिन्दगीको बारेमा खुलेर जति पनि प्रश्न गर्न सक्नु हुन्छ ।
२... कबड्डी खेल्न सक्नु हुन्छ ।
३... ध्यान सिक्न सक्नु हुन्छ ।

नतिजा
१...: ० जना
२...: २१ जना
३...: ५ जना छात्रा मात्र छात्र ०



Everyone
The Global Society for Peace and Spiritual Science Incorporated GSPSS
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज।। GSPSS ।।लाजिम्पाट शाखा
GSPSS{Acharya Rajan Sarma}
Aanandam Yog Yatra आनन्दम योग यात्रा
REHDON College & School
Samriddhi School
Jesse's International Boarding Sec. School/College

Photos from TYAGI ANIL MARUT - Yoga's post 24/03/2024

Training to SEE Students on stress management and balancing their schedules of study along various studying ideas and carrier counseling to the hostel students of श्री रूद्रपुर पिस ल्याण्ड भू.पु. सैनिक इ.बो. स्कुल, Rupendehi. It was great time to be with the students and school management team. Best of Luck to all dear students of SEE 2080 batch. Thanks lot to vice president मौसमी थापा मगर उपाध्यक्ष कन्चन गा पा Mausami Pun Thapa mam and Education officer Ramesh Bhusal sir of कञ्चन गाउँपालिका, along school Principal थम बहादुर सिंजाली Sir for arranging this educational seminar.

Everyone

The Global Society for Peace and Spiritual Science Incorporated GSPSS
विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵

Photos from TYAGI ANIL MARUT - Yoga's post 17/03/2024

श्री इभरग्रिन इङ्गलिस स्कुल Evergreen English School मा योग उत्पत्ति भुमी देश नेपाललाई विश्व योगगुरुदेश बनाउनको लागि, एक घर एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक र एक आयुर्वेदाचार्य बन्नको लागि दिव्य बालबच्चालाई विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵मा जोडिनको लागी हौसला प्रदान गरियो। २१ औ शताब्दीका नयाँ ऋषिमुनिहरु बनाउनको लागि, प्रोत्साहन गर्नुहुने परम श्रदेय Acharya Rajan Sharma गुरुदेव, The Global Society for Peace and Spiritual Science Incorporated GSPSS, Marut Mission, Anand Prakash Yogi, REHDON College & School , Jesse's International Boarding Sec. School/College, Samriddhi School र यो अवसर प्रदान गर्नुहुने दिव्यात्मा श्री इभरग्रिन इङ्गलिस स्कुलका प्राचार्य मोहन सुनार ज्यु, कञ्चन गाउँपालिका का आदरणीय उपाध्क्षय Mausami Pun Thapa मौसमी थापा मगर उपाध्यक्ष कन्चन गा पा ज्यु, शिक्षा शाखा प्रमुख रमेश भुसाल ज्यु , स्वास्थ शाखा प्रमुख Ram Prasad Gautam ज्यु, आयुर्वेद शाखा प्रमुख Khimananda Khanal ज्यु, स्थानीय समाजसेवी Meghnath Paudel ज्यु, Ambïkà Gìrī ज्यु, संस्कृतका विज्ञ Prakash Acharya ज्यु, पत्रकार Dinesh Ghimire ज्यु , Radio Parasi 90.2 MHz, Radio Kanchan 95.8 Mhz, कञ्चन गाउँपालिका वडा नं-तिन, लगायत सम्पुर्ण अभिभावक ज्युहरुको सहयोग र सदभावकोलागि हार्दिक आभार प्रकट गर्न चाहन्छु। हजुरहरु सबैको दिव्यताको जय होस। ॐ नमो नम:

Photos from TYAGI ANIL MARUT - Yoga's post 27/02/2024

हाम्रो अति नै प्यारी, अनुशासित, दिव्य, मिहिनेती, तनहु जिल्ला र एन्जल हर्ट स्कुल मनमैजु कि सबैभन्दा कान्छि योग प्रशिक्षक आरोसी घिमिरे (Aaroshi Ghimire) ज्यु को विद्यालयमा नयाँ बालयोगीजनलाई प्रेणित गर्दै, आदरणीय Acharya Rajan Sharma गुरुदेवको कृपामा चलिरहेको The Global Society for Peace and Spiritual Science Incorporated GSPSS अन्तर्गतको विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵 मा जोडिनको लागि विद्यार्थी भाई बहिनीलाई निवेदन गरियो । मलाई आमन्त्रण गर्नुहुने आरोसि गुरु ज्युको अभिभावक ज्यु हरु प्रति हार्दिक अभार ।ॐ नमो नम: साथै यो अभियान लाई आगाडि बधाउन सहयोग गर्नुहुने GSPSS का सम्पूर्ण गुरुहरु प्रति हार्दिक आभार तथा धन्यवाद 🙏🙏

Photos from TYAGI ANIL MARUT - Yoga's post 26/02/2024

Heartily Congratulations to all the students below 13 years, who appeared in the 6th Bach GSPSS 200hrs Certified International Yoga Teacher exam and passed successfully in accordance with the requirements set by Yoga Alliance International & Yoga Alliance Australia, Worldwide. This was organized by Maha Yoga Global College Australia, ASIC Registered, ABN 71 906 442 670, in Association with The Global Society for Peace and Spiritual Science Incorporated GSPSS विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, Non for-profit global humanitarian activities, www.gspss.org.au, [email protected], T:+61434570379, Sydney, RYS200 to 1500 DIP, registered yoga School with the recognition of the director of training Acharya Rajan Sharma, registered, Master Yoga Teacher (MYT).

If you too want to be same International personality, please do contact us.

Thanks And Regards
Coordinator
विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵
Tyagi Anil Marut
[email protected]
+9779849612358

REHDON College & SchoolJesse's International Boarding Sec. School/CollegeSamriddhi School GSPSS{Acharya Rajan Sarma} GSPSS🇳🇵 class GSPSS NEPAL GSPSS ब्रम्हमुहुर्त ध्यान गुरुकुल Always Positive group(gspss)🇳🇵विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज।। GSPSS ।।लाजिम्पाट शाखा GSPSS VICTORIA विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵

11/02/2024

अतिनै दिव्य व्यक्तित्वहरुको बसोबास भयको हरैयामा , कञ्चन गाउँपालिका अन्तर्गत रहेको आयुर्वेद शाखा द्वारा आयोजित ५ दिने योग शिविरको समापन भएको छ । यसमा सहभागिता जनाउने सम्पुण दिव्यात्मालाई हार्दिक अभार छ । हजुरहरुको अगामि दिनहरु दिव्य बन्नुन, हार्दिक शुभकामना । जय होस ।हजुरहरुको साथ र सहयोगमा नेपाललाई योग गुरुको देश बनाउन सहयोग मिलोस । यो अवसर प्रदान गर्नुहुने कञ्चन गाउँपालिका दिव्यात्मा आदरणीय Mausami Pun Thapa ज्यु , Khimananda Khanal ज्यु , कञ्चन गाउँपालिका का सम्पुर्णन परिवार र मलाई अन्य तव्रबाट हवसला प्रदान गर्नुहुने Ashutosh Rimal Rajan Jiwanta Tulachan Chitru Manab Shekhu विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵 Anand Prakash Yogi Marut Mission The Global Society for Peace and Spiritual Science Incorporated GSPSS Acharya Rajan Sharma , ज्युहरुलाई हार्दिक अभार तथा ॐ नमन टक्र्याउन चाहन्छु । हजुरहरुको दिव्यताको साथ सधै भरि यसरी नै प्राप्त भै रहोस । जय होस

Photos from TYAGI ANIL MARUT - Yoga's post 08/02/2024

Glimpse of 1st Day Yog Shibir @ Kanchan Gau Palika Rupandehi , Haraiya-3, Ward office. Thanks lot to entire team of gaupalika for organizing such program.

07/02/2024

आज Oxford Modern English School, Belbhariya मा २१ औ शताब्दीका नयाँ ऋषिमुनिहरु बन्नको लागि दिव्य बालबच्चालाई GSPSS विश्व शान्ति बाल संस्कार योग शिविरमा जोडिनकोलागी हौँस्ला प्रदान गरियो । यो अवसर प्रदान गर्नुहुने आदरणीय Kanchan Gau Palika Rupandehi, Mausami Pun Thapa विश्व शान्ति बाल संस्कार योग शिविर(GSPSS)🇳🇵 The Global Society for Peace and Spiritual Science Incorporated GSPSS Anand Prakash Yogi Marut Mission ज्युहरुलाई हार्दिक अभार तथा ॐ नमन । जय होस, हजुरहरुको दिव्यताको साथ सधै भरि यसरी नै प्राप्त भै रहोस ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Thamel, Near JP School, Sawar Yog & Meditation Center
Kathmandu