Koreana Beauty Academy

Koreana Beauty Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koreana Beauty Academy, Hair salon, Kathmandu.

04/10/2019

टीका र जमराको यो दशैं पर्व खुशी र समृद्धिको केन्द्र भएको छ । दसैंको पवित्र उत्सव सुरु भएको छ । मौसम आनन्द र प्रेमले भरिएको छ । आशा छ कि सुन्दरताको यो चाड प्रगतिको बाटो देखाउनेछ, सन्तुष्टि को उज्ज्वल चमकले जीवन उजिल्याउने छ । दशैंको शुभकामना !!

10/02/2019

In case you missed it!

08/02/2019

[ Welcos ] Perfect Magic BB Cream:

यो organic जडिबुटी र Green Tea बाट मिश्रित बनिएको Multifunctional क्रिम हो | यसले छालालाई उपयुक्त पोषण दिई छाला लाई नरम, गोरोपन र चम्किलो बनाउँदछ | यस क्रिमले सुक्खापन रोकी अधिक समय सम्म छालालाई चम्किलो बनाई राख्ने क्षमता रहेको हुन्छ | यस क्रिम ले छालाको कालो धब्बा, स्पट र pores बिस्तारै हटाउँदछ | यस क्रिम मा UV protection भएकोले घाम बाट आउने विकिरण बाट पनि छालालाई सुरक्षित राख्दछ |
यो क्रिम सबै छाला प्रकारका लागि उपयुक्त हुन्छ |

The perfect look, care and protection of the skin - in one easy motion! Multifunctional cream with a surprisingly soft texture, well distributed over the skin, combines comfort when applied and the ability to adapt to the skin tone, creating a natural, flawless coating.
The cream masks both the smallest imperfections and more significant defects, evens out the tone and surface of the skin, has a beautifying effect - the face becomes fresh, well-groomed, without traces of fatigue and stress.
BB Perfect Cream BB Cream SPF30 PA ++ is not only a tonal tool, but also a great caring and protective agent. Thanks to the SPF30 PA ++ sun filter, the cream protects the skin from UV damage, prevents the appearance of pigmentation and photo-aging of the skin.
The cream contains plant extracts and natural oils that moisturize, nourish, soften and soothe the skin, have anti-inflammatory effect, accelerate the healing of inflammation and prevent the appearance of new ones, protect against the appearance of dryness and peeling, provide antioxidant protection and prevent premature aging of the skin. With regular use of the cream, the skin heals and rejuvenates.

08/02/2019

MISSHA CHO GONG JIN SPECIAL SET II

१. MISSHACho Gong Jin Toner (Wrinkle care & Brightening)
यो oriental herbal cream छाला परिवर्तनको लागि पहिलो चरणमा प्रयोग गरिन्छ, यसले छाला ब्यालेन्स समायोजन गर्दछ र छालालाई महत्त्वपूर्ण बनाउँछ।
२.MISSHA Cho Gong Jin Emulsion(Wrinkle care & Brightening)
यस oriental herbal cream मा अमीर पौष्टिक प्रभावहरू हुन्छन् जुन छालाको लागि अत्यावश्यक हुन्छ र थकित छालामा चमक ल्याउँदछ।
३. MISSHA Cho Gong Jin Cream: (Wrinkle care & Brightening)
यस oriental herbal cream ले बुढ्यौली संकेत छाला विरुद्द ढाल को रुपमा काम गर्दछ र बिना परिवर्तन को सुंदरतालाई सुनिश्चित गर्दछ
४.MISSHA Cho Gong Jin Essence (Wrinkle care & Brightening)
यो oriental herbal cream ले ढाल को रुप लिई बुढ्यौली छाला को संकेतलाई आउन दिदैन

05/02/2019

All about Cera Magic Hair Straightener:

# किन Cera Magic:
१. सबैभन्दा नयाँ र सबभन्दा उन्नत सिरेमिक प्रविधि प्रयोग गरिएको
२. धेरै सहज ergonomic डिजाइन
३. सिरेमिक टेक्नोलोजी द्वारा तत्काल तापक्रम र पुन: छिटो तापक्रम प्राप्त गर्ने
४. setting बाट तापक्रम बढाउने वा यथावत राख्न मिल्ने
५. Bi-component सिरेमिक लेपित प्लेटहरू
६. Embodied IC तापमान नियन्त्रक जडान गरिएको
७. 360° घुमाउन मिल्ने

NOTE: कपाल STRAIGHTING RESULT, Hair Iron मा मात्रै नभई Hair straightening creams मा पनि भर पर्ने हुन्छ | त्यसैले सवै सामान ORIGINAL प्रयोग गरि कपाल लाई स्वस्थ, राम्रो साथै मन चाहेको स्वरूप बनाउनु होस |

11/10/2018

Happy Dashain 2075

30/10/2017

फरक छालाको बेग्लै मेकअप

अचेल मेकअपबिना महिला आफूलाई अधुरो महसुस गर्छन् । मेकअप यति चल्तीमा छ कि यो बिना महिलाले आफूलाई असहज महसुस गर्छन् । हरेक मौसमका लागि बेग्लाबेग्लै मेकअप हुने गर्छ । हर समय एकै खालको मेकअप गर्न मिल्दैन । त्यसैले मौसमअनुसार फरक फरक तरिकाले मेकअप गरिन्छ । रोचक कुरा त के छ भने हाम्रो छालाको प्रकृति फरक फरक हुन्छ । त्यसैले छालाको प्रकृतिअनुसारको मेकअप गर्नुपर्ने हुन्छ ।
सुख्खा छाला भएकाले मेकअप गर्दा सुरुमा अनुहारलाई क्लिन्जिङ मिल्कले सफा गर्नुपर्छ । यसले छालामा रहेका फोहोर बाहिर निस्किनुका साथै छाला नै नरम बनाउँछ । क्लिन्जिङ गरेपछि छालामा टोनर लगाउनु पर्छ । टोनरले छालाको पिएच ब्यालेन्सलाई कायम राख्छ । यसपछि डिप मोस्चराइजिङ क्रिम लगाउनु पर्छ । त्यसपछि सन ब्लक लगाएर मोस्चराइजिङ पाउडर लगाउनु पर्छ । गाजल लगाउँदा वाटरप्रुफ गाजल लगाउनु पर्छ ।
अनुहारको छाला चिल्लो छ भने त्यसमा सुख्खा अनुहारभन्दा फरक तरिकाले मेकअप गर्नु पर्छ । चिल्लो अनुहारमा मेकअप गर्दा सुरुमा ओयल फ्रि क्लिन्जिङले अनुहार सफा गर्नुपर्छ । यसले अनुहारको चिल्लोपन कम गर्छ । क्लिन्जिङ गरिसकेपछि अनुहारमा टोनर लगाएर सन क्रिम लगाउनु पर्छ । यस्तो छालाको मेकअपमा डस्ट पाउडर लगाउनु पर्छ । यो पाउडरले छालाको चिल्लोलाई कम गर्छ । चिल्लो अनुहारको लागि गालज वाटरपु्रफ लगाउनु पर्छ ।
#शुक्रबारसाभार

26/09/2017

वडा दशैं २०७४ को पावन अवसरमा समस्त नेपालीहरुमा हाम्रो मंगलमय शुभकामना

Hair Straightening Collection 15/08/2017

some of the hair straightening collection done in academy

२०७४ सालको तिज - दर कार्यक्रम 14/08/2017

२०७४ सालको तिज- दर कार्यक्रममा सहभागी हुँदै कोरियाना व्यूटी एकेडेमी परिवार

Photos 04/09/2016

Missha... Officially Now in Nepal !!!

Photos 14/08/2016

Welcos Eco Baby Sunscreen SPF32 PA++ 80g
From Kids to Sensitive Skin

Want your business to be the top-listed Hair Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu