DXN Deukhuri "The First choice"

DXN Deukhuri "The First choice"

Share

health wealth and happiness

Photos from DXN Deukhuri "The First choice"'s post 12/02/2024

DXN मोरिन्जी ज्यूसको लाभहरू:

1. प्राकृतिक पोषण: DXN मोरिन्जी ज्यूसले प्राकृतिक पोषण प्रदान गर्दछ। यसले शरीरको आवश्यक खनिजहरू, भिटामिनहरू र एन्जाइमहरूलाई पूरा गर्दछ।

2. प्रतिरक्षाशक्ति समर्थन: मोरिन्जी ज्यूसले प्रतिरक्षाशक्तिलाई समर्थन प्रदान गर्दछ। यसले शरीरमा रोगबाट सुरक्षा प्रदान गर्दछ र अनियमिततालाई कम गर्दछ।

3. अग्निशोधन: मोरिन्जी ज्यूसले शरीरको अग्निशोधन प्रदान गर्दछ। यसले शरीरमा नियमित डिजेस्टिभ प्रक्रियालाई सुनिश्चित गर्दछ र पाचन प्रणालीलाई सुचारु बनाउँदछ।

4. मस्तिष्क स्वास्थ्य: मोरिन्जी ज्यूसले मस्तिष्क स्वास्थ्यलाई समर्थन प्रदान गर्दछ। यसले मस्तिष्किक गतिविधिलाई सुनिश्चित गर्दछ र स्मृतिलाई सुदृढ गर्दछ।

5. रक्तप्रवाह समर्थन: मोरिन्जी ज्यूसले शरीरको रक्तप्रवाहलाई समर्थन प्रदान गर्दछ। यसले रक्तस्रावलाई सुचारु बनाउँदछ र रक्तनलीहरूको स्वस्थ र सक्र

िय रहने मद्दत गर्दछ।

यो छलफलमा आधारित DXN मोरिन्जी ज्यूसको लाभहरूमा प्राकृतिक पोषण, प्रतिरक्षाशक्ति समर्थन, अग्निशोधन, मस्तिष्क स्वास्थ्य, र रक्तप्रवाह समर्थन समावेश छ।

We are Promoting Health Globally through natural herbs ready

02/11/2022

आजभोलि जाडो बढ्दै छ!
रुघाखोकी लाग्ने टाउको दुख्ने समस्या बढेको छ !
तेसैले DXN ZHIMEKO भिक्स अनिवार्य साथमा राख्नुहोला!
र use गर्नु होला धन्यवाद !

Photos from DXN Deukhuri "The First choice"'s post 02/11/2022

DXN ब्राण्डको यार्सा गुम्बाको Tablets ले तपाईलाई भित्रैदेखि देखि शारीरिक तथा मानसिक रूपमा शक्तिशाली बनाउनुका साथै कम्जोर महसुस हुन दीदैन।

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

31/10/2022

आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।
आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid) भन्ने तत्व डि.एक्स.एन स्पिरुलिनामा ? बुझौ के हो स्पिरुलिना ?

स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।

नोट:
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर -
स्वस्थ कुखुराको मासु ५ के.जि
बदाम २० के.जि
माछा १.१ के .जि
गोल भेडा ३ के.जि
फर्सी १.४ के .जि
स्याउ ११ के.जि
केराउ ५ के.जि अमरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।

DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।

प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।

साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।

स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।



११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथिक,आयुर्वेदिक र अन्य औषधिहरु को साथ साथै पनि सेवन गर्न सकिन्छ।

Photos from DXN Deukhuri "The First choice"'s post 31/10/2022

Reishi Mushroom Powder

DXN कम्पनीले उत्पादन गरेको प्रोडक्ट कुनै औषधि होइन।यो एक प्राकृतिक क्षारिय खाना हो। यसको नियमित सेवन पश्चात् निम्न रोगहरूबाट मुक्ति पाउन सकिन्छ। जस्तै
(१) दीर्धरोग सम्बन्धि :-
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
(२) स्वास प्रस्वास सम्बन्धिमा :-
रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
(३) पाचन प्रणाली समबन्धि समस्या :-
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–
वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने,
गानोगोला, कब्जियत, ग्यास्टिक, सम्पुर्ण पेट सम्बन्धि
रोगहरू।
(४) टाउको तथा मानसिक रोग सम्बन्धि :-
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने,
मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने !
(५) पेट सम्बन्धि :-
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक,
कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर,
कोलाइटिक्स !
(६) नशा तथा हाडजार्नी सम्बन्धि :-
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण
रोगहरु !
(७) मुख तथा घाँटी सम्बन्धि :-
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र
जिब्रोमा खटीरा आउने, टन्सिल !
(८) पिशाब सम्बन्धि :-
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको !
(९) यौन सम्बन्धि :-
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन,
नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा
सम्पुर्ण यौन सम्बन्धी रोगहरु !
(१०) छाला सम्बन्धि :-
सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने !
(११) महिला सम्बन्धि :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर,
श्वेतप्रदर, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो
पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन
लगायत सम्पुर्ण महिला सम्बन्धि रोग !
(१२) दुखाई :-
बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने,
मांसपेशी दुख्ने, हातगोडा झमझमाउने !
(१३) मुत्र प्रणाली :-
पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब
गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा
दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने,
पथ्थरी आदि रोगहरु !
(१४) श्वास प्रश्वास सम्बन्धि समस्या :-
स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती
दुख्ने, टाउको दुख्ने, रुघा पिनास, दम, प्रोमकाइटिस,
निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ !
(१५) छालासम्बन्धि समस्या :-
छाला चिलाउने, विविरा आउने, डावर आउने,
पानीफोका आउने, घाउ, दाद, एलर्जी, लुतो,
डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको
सफल उपचार गरिन्छ ।
👉 DXN कम्पनीले उत्पादन गरेको रातो च्याउ (Ganodarma) यस्तो खाना हो जसले मानव शरीरलाई अति नै आवश्यक पर्ने भिटामिन, पौष्टिक तत्व, अक्सिजन प्रदान गर्छ।
👉🍄गानोडर्मा हाम्रो शरीर भित्र प्रवेश गरे पश्चात् मरेका कोषहरू लाई पुनर्निर्माण गर्ने र खराब कोषहरूलाई बाहिर निकाल्ने काम गर्छ। जस् पश्चात् विभिन्न रोग लाग्नबाट बच्नुका साथै लागिसकेको रोग लाग्नबाट मुर्ति पाइन्छ।

👉💯% प्राकृतिक र कुनै साइड इफेक् नहुने।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ!

31/10/2022

DXN MORANZHI JUICE

याे माेरन्जि जुस दैनिक पिउदा हुने
फाइदाहरु निम्न अनुसार छन्।

१) यो सेवन गर्नाले पाचन क्रिया,रक्तचाप,र
रोग
प्रतिरोधात्मक शक्ति बढाउछ ।

२) आजकल यो मोरिन्डा
सेट्रोफोलियालाई
चमत्कारी जडिबुटीको रुपमा लिएको
छ,जस्ले आवुर्द क्यान्सरको लागि पनि उपयुक्त
मानेका
छन।

३) cell काे काममा पुर्नजागरण ल्याउनुको
साथै स्वास्थपनको
आवाश दिलाउछ।

४) अल्सर र जोर्नी दुख्ने समस्याबाट मुक्त
गर्छ।

५) ग्यास्ट्रीक,अल्सर,पाठेघर सम्बन्धि
समस्या तल्लो पेट दुख्ने ,महिनावारी
गडबडी हुने,ढाड नसा,मांसपेशी
,घाँटी जोर्नी आदिको दुखाईमा
लाभदायक छ।

६) यो मोरिन्झी जुस विशेष गरि महिला
दिदिबहिनीहरुको लागि अमृत सरह नै छ।
प्रयोग बिहान 2 बिर्को बेलुका 2 बिर्को दर ले नियमित दैनिक पिउनाले हजारौ लाभ

23/10/2022

Reishi Mushroom Powder

DXN कम्पनीले उत्पादन गरेको प्रोडक्ट कुनै औषधि होइन।यो एक प्राकृतिक क्षारिय खाना हो। यसको नियमित सेवन पश्चात् निम्न रोगहरूबाट मुक्ति पाउन सकिन्छ। जस्तै
(१) दीर्धरोग सम्बन्धि :-
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
(२) स्वास प्रस्वास सम्बन्धिमा :-
रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
(३) पाचन प्रणाली समबन्धि समस्या :-
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–
वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने,
गानोगोला, कब्जियत, ग्यास्टिक, सम्पुर्ण पेट सम्बन्धि
रोगहरू।
(४) टाउको तथा मानसिक रोग सम्बन्धि :-
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने,
मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने !
(५) पेट सम्बन्धि :-
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक,
कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर,
कोलाइटिक्स !
(६) नशा तथा हाडजार्नी सम्बन्धि :-
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण
रोगहरु !
(७) मुख तथा घाँटी सम्बन्धि :-
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र
जिब्रोमा खटीरा आउने, टन्सिल !
(८) पिशाब सम्बन्धि :-
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको !
(९) यौन सम्बन्धि :-
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन,
नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा
सम्पुर्ण यौन सम्बन्धी रोगहरु !
(१०) छाला सम्बन्धि :-
सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने !
(११) महिला सम्बन्धि :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर,
श्वेतप्रदर, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो
पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन
लगायत सम्पुर्ण महिला सम्बन्धि रोग !
(१२) दुखाई :-
बाथ, आम बाथ, युरिक एसिड जोर्नीेहरु दुख्ने, सुन्निने,
मांसपेशी दुख्ने, हातगोडा झमझमाउने !
(१३) मुत्र प्रणाली :-
पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब
गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा
दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने,
पथ्थरी आदि रोगहरु !
(१४) श्वास प्रश्वास सम्बन्धि समस्या :-
स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती
दुख्ने, टाउको दुख्ने, रुघा पिनास, दम, प्रोमकाइटिस,
निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ !
(१५) छालासम्बन्धि समस्या :-
छाला चिलाउने, विविरा आउने, डावर आउने,
पानीफोका आउने, घाउ, दाद, एलर्जी, लुतो,
डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको
सफल उपचार गरिन्छ ।
👉 DXN कम्पनीले उत्पादन गरेको रातो च्याउ (Ganodarma) यस्तो खाना हो जसले मानव शरीरलाई अति नै आवश्यक पर्ने भिटामिन, पौष्टिक तत्व, अक्सिजन प्रदान गर्छ।
👉🍄गानोडर्मा हाम्रो शरीर भित्र प्रवेश गरे पश्चात् मरेका कोषहरू लाई पुनर्निर्माण गर्ने र खराब कोषहरूलाई बाहिर निकाल्ने काम गर्छ। जस् पश्चात् विभिन्न रोग लाग्नबाट बच्नुका साथै लागिसकेको रोग लाग्नबाट मुर्ति पाइन्छ।

👉💯% प्राकृतिक र कुनै साइड इफेक् नहुने।

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ!

▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ |

Photos from DXN Deukhuri "The First choice"'s post 19/10/2022

यार्सागुम्बा (Cordyceps) सबै उमेरका स्वास्थ र निरोगी मानिसले पनि सेवन गर्ने गरेमा स्वास्थ्य र निरोगी भई बाच्न सकिन्छ । DXN कम्पनीले यार्चागुम्बा लाई Tablet's, Powder, जुस र कफि, जस्ता खाद्य बस्तुमा बनाएक‍ो छ । सधै स्वास्थ्य खुसी रहनको लागि DXN कम्पनीले उत्पादन गरेको यार्चागुम्बा फुड सप्लिमेन्ट सेवन गरौ ।

धार्मिक ग्रन्धहरुमा यार्चागुम्बा लाई सँजिबनीबुटि भनिएको छ यो बहुपोषण बनस्पती अौषधी को रुपमा प्रयोग गर्दै अाईरहेको छ । यार्चागुम्बा लाई यौन शक्ति बर्द्धक रगत बढाउने, स्मरणशक्ति बढाउने, हातखुट्टाको जोर्नि दुखेको निको पार्ने, हेपाटाईटिस A, B,C जस्ता, क्षयरोग, खोकि, मुटु, रगत सम्बन्धी रोग निको पार्नको लागि प्रयोग गर्दै अाएका छन।

यी उत्पादनहरु प्रयोग गरि आफु र आफ्नो परिवारको शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त बनाउ ।

16/10/2022

Benefits of DXN Soap Special Tihar Offer.
साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुन र DXN को साबुनमा धेरै फरक छ बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने ! DXN को साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ DXN को साबुनले छालाको समस्या , घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी ,डण्डिफाेर जस्ता समस्याको हल गर्छ निको पार्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर DXN को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने DXN को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 - 15 मिनेट तेतिकै छोड्नुहोस 10 - 15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।
✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।

16/10/2022

1. DXN CORDYPINE JUICE भनेको के हो ?
अर्गानिक खाना खाऔ, स्वास्थ बनौं र यो अबसर सबैलाई बाडौ !!
*यार्सागुम्बा र भूइकटहरको रस मिश्रण गरिएको शक्तिशाली फर्मुला मुटु,फोक्सो, किड्नी, रक्तचाप, नसा, याैन क्षमता बढाउन सम्बन्धि अति उपयुक्त हुन्छ ।साथमा अन्य सम्पूर्ण समस्याहरुबाट स्वास्थ रहन चहाने हरेक ब्यक्तिले सेवन गर्न सक्नुहुनेछ।
धार्मिक ग्रन्धहरुमा यार्सागुम्बालाई सँजिबनीबुटि भनिएको छ, यो बहुपोषण बनस्पती अौषधी रुपमा प्रयोग गर्दै अाईरहेको छ ।
यो बहुपोषण बनस्पती अौषधी भएकोले यसलाई शक्तिबर्ढ्ढक, यौनबर्ढ्ढक र रगत बढाउने, स्मरणशक्ति बढाउनको लागि प्रयोग हुदै अाएका छन् ।
अर्गानिक खाना खाऔ, स्वास्थ बनौं र यो अबसर सबैलाई बाडौ !!

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
0224

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00