Avilasha Beauty Parlour and Cosmetics
हामि बनाउँछौं तपाईं लाई अझ सुन्दर 💃।।
Keratin treatment
01/03/2024
Stella keratin treatment
Happy Vijaya Dashami 2079 to All💖🙏🌺
03/10/2022
सम्पूर्ण ग्राहक वर्गहरु मा विजया दशमी २०७९ काे पावन अवसर मा हार्दिक मङ्गलमय शुभकामना 🙏🌺!!..
👉 हाम्रो पेज लाई like 👍 अनी कम्ती मा ५ जना फ्रेन्ड्स काे फेसबूक wall मा share गर्नुहोस, जसको screenshot हामी लाई inbox मा msg गर्नुहोस्,
अनी अवसर पाउनुहोस् हाम्रो अभिलाषा ब्युटी पार्लर एण्ड कस्मेटिक्स मा हरेक ब्युटी पार्लर सम्बन्धी सेवा मा ५ देखि १० % सम्म छुट (discount)😊🤗।।
🤔 यो योजना असोज २१ देखि कार्तिक ६,२०७९ सम्म लागू हुने छ ।
१.ग्राहक ले छुट पाउन लाई हाम्रो पेज (Abhilash Beauty Parlour & Cosmetics) लाई like अनी ५ जना साथी काे फेसबूक wall मा share गरेको screenshot हाम्राे पेज काे message box मा send गर्नु पर्नेछ।।
२.ग्राहक ले सेवा लिन आउँदा आफू आउने अनी आफु लाई पायक पर्ने समय हाम्रो पेज message inbox गर्न सक्नु हुनेछ,ग्राहक को अवस्था (भीड) हेरी समय अलि तल माथि हुन सक्नेछ ।।
चाडपर्व काे बेला आफु अनी आफ्नो परिवार काे ख्याल राखौं, माता भवानी ले सबै काे कल्याण गरून् 🙏🌺
फेरि एकचोटि Happy Viajya Dashami 2079 to all our customers 🙏🌺!!..
धन्यवाद।।
26/09/2022
Stella professional keratin treatment for your damage hair ❤️❤️🫴🫴🫴🫴🫴
09/08/2021
Face treatment
22/10/2020
Strella keratin treatment for hair ☺️☺️☺️☺️
22/10/2020
Strella keratin treatment
25/07/2020
Shrawan and teej special❤️
25/07/2020
Permanent straight
Happy client 😊
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lalitpur
