Sarvanga Natural Health Eco Center

Sarvanga Natural Health Eco Center

Share

One stop Solution For your Health"One World One Nest,Eco Himalayan Is the Best"

18/04/2021

यदि हजुर हरु लाइ पायल्स को समस्या छ भने contact us 9851179184

17/04/2021

✅👉 ➡️ #महिला_सम्बन्धी :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, पाठेघरमा मासु पलाउने वा पाठेघरमा सिस्ट, महिलाको छाती दुख्ने, बाझोपन लगायत सम्पुर्ण महिला सम्बन्धि समस्याका लागि ! #ओजोन_नोनी प्रयोग गर्नुहोस।
🇳🇵यसले पाठेघर सम्बन्धि सम्पुर्ण दुखाइ तथा समस्यालाई निको पार्नुका साथै जरैदेखि उखेल्न मद्धत गर्दछ।
🌿☘️यो ओजोन नोनी पूर्ण प्राकृतिक जडिबुटी मोरिन्डाबाट तयार पारिएकाले बिना साइड इफेक्ट तपाईको पाठेघरसम्बन्धि सम्पूर्ण दुखाईलाई निर्मुल पार्दछ।
MRP: Rs. 1075/-
9851179184
✅हाल कोरोना को त्रास कायम नै रहेकोले हाम्रा सम्पुर्ण ग्राहक महानुभाव ज्यु हरुको आवश्यकतालाई मध्यनजर गर्दै सुरक्षित तरिकाले यहाँ हरुको घरमै डेलिभरी गर्दै आइरहेका छौ।
🚛 डेलिभरी को कुनै शुल्क लाग्ने छैन।
नोट: हामिकहा गलत खानपान र जिवनशैली का कारण लाग्ने रोगहरु जस्तै,ग्यास्ट्रीक,अल्सर,माइग्रेन,दात तथा मुख सम्बन्धी समस्या,कब्जियत,पाइल्स, शरीर सुन्निएको, हात गोडा पोल्ने, झम्झमाउने, जोर्नीहरु दुख्ने, टाउको दुख्ने, छालाको समस्या,चाया,पोतो,डन्डिफोर,थाईराइड,सुगर,प्रेसर,मोटोपन,दुब्लोपन,किड्नी को समस्या,पथ्थरी,कलेजो को समस्या,दम,कपाल झरेको आदि जस्ता समस्या हरुको प्राकृतिक पद्दती बाट उपचार गरिन्छ।
☎️सम्पर्क: 9851179184
ठेगाना : गैडाकोट,सिलान्यास चोक।
🇳🇵

01/10/2020

#अर्डरको_लागि_काठमाण्डौ,भक्तपुर ,ललितपुर : 9851179184/9819638226
विभिन्न किसिमको महामारी, सरुवा भाइरस तथा दिर्घरोगहरु हामी जो कोहीलाई पनि लाग्न सक्दछ। त्यसैले आजैदेखि नै "गुर्जो इम्युनिटि बुस्ट चिया " निरन्तर प्रयोग गरि शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाऔ।
#यसचियामागुर्जो,तुलसी,यस्टिमधु,अमला,अश्वगन्धा,वासा,हरिद्रा,लेमनग्रास,सोमलता,सुन्ठी लगाएतका चौधवटा गुणकारी जडिबुटीहरुको समिश्रण रहेकोले यसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बृद्दि गरि रोग लाग्नबाट बचाउन मदत गर्दछ।
#यस चियामा नेचुरल एण्टिअक्सिडेण्ट प्रचुर मात्रामा पाइने भएकाले फोक्सो तथा स्वास प्रस्वास प्रणालीमा संक्रमण हुन नदिई रुघा, खोकी, ज्वरो, ग्यास्ट्रिक, प्रेसर, सुगर भएकालाई समेत अतिनै राम्रो गर्दछ।
" #रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बुद्दिमानी हुनेछ। "
#यो चिया तिन बर्ष भन्दा माथी जुनसुकै उमेर समुहले प्रयोग गर्न सक्नेछन।
#यो चियामा सकेसम्म केहि नराखी पिउदा धेरै राम्रो र प्राकृतिक रुपमा मिठो हुनेछ भने यदि तपाईलाई आफ्नो स्वाद अनुसार बिरेनुन, कागती, मह, चिनी आदि राखेर पनि पिउन सक्नुहुनेछ।
#त्यसैले अर्डरको लागि तल दिईएको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोला।
प्रयोग बिधि : आधा लिटर पानीमा एक चिया चम्चा "गुर्जो इम्युनिटी बुस्ट चिया" राखेर कम्तिमा ४-५ मिनेट उमालेपछि छानेर कपमा राखेर पिउन सकिन्छ।
गुर्जो इम्युनिटी बुस्ट चिया बजार मूल्य मात्र रु ७९५/-
Contact us:
☎️ 9851179184
☎️ 9819638226
Kathmandu, Bhaktapur,Lalitpur.
#काठमण्डौ उपत्यका भित्र निशुल्क होम डेलिभरीका लागी कम्तिमा २ प्याकेट अर्डर गर्नु पर्नेछ।
अर्डर गर्नको लागि तपाईको फोन नं र ठेगाना तलको कमेन्ट बक्समा छोड्नुहोला ।
✅ We accept Bank Transfer | Cash on Delivery
#प्राकृतिक, स्वास्थ्य , सौन्दर्य र जीवनशैली सम्बन्धि कुनैपनी बस्तुहरु आवश्यक परेमा हामीलाई सम्झनु होला।
सेवा गर्ने मौका दिनुभए आभारी हुनेछौ, धन्यबाद।
तपाईको हरेक पल सुभ रहोस...

07/07/2019

This is a real image of a human heart who always eat PORK and Drinks ACIDIC drinks like soft drinks.(fanta, coke, sprite, dew, pepsi,etc)

Photos from Sarvanga Natural Health Eco Center's post 16/05/2019

जस्तोसुकै पुरानो मुसा,कोठी,तिलकोठी,खिल,मासुको लुर्का 100% हटाउन।नगएमा पैसा फिर्ता
सम्पर्कको लागि-
9851179184
9813928431

लाभदायक ग्रिन टी 16/05/2019

https://www.facebook.com/186459114847797/posts/505692482924457/

लाभदायक ग्रिन टी स्वास्थ्यका लागि ग्रिन टी फाइदाजनक हुन्छ । यसमा रहेको प्राकृतिक एन्टिअक्सिन्टले हड्डी कम खिइने प्रक्रियामा फाइदा पुर्‍याउने तथ्य सार्वजनिक भएको थियो ।

13/04/2019

Happy New Year 2076........Happiness.....wealth....Health...

31/12/2018

हजुरको स्वास्थ मा केहि गडबड छ भने हामिलाइ सम्झिनुहोला। सबै किसिमको नेचुरल उपचार गरिन्छ।
फोन: 9851179184/9819638226
सातदोबाटो चोक ।

Want your business to be the top-listed Beauty Salon in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Address


Satdobato
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00