Aasha Pun Magar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aasha Pun Magar, New York, NY.
Test tut 1
11/15/2023
भाइटिका २०८० को शुभकामना सम्पुर्ण मेरो दाजुभाइहरुमा 🙏
Aasha Pun❤️
11/12/2023
सम्बन्ध भन्दा सम्पति प्यारो छ आजकाल दुनियालाइ
त्यसैले सबैको घरमा टन्नै धन सम्पति होस लक्ष्मि पुजाको शुभकामना 🙏 ❤️
11/09/2023
यति हसिलो मुहार सधैको लागि अस्ताएको खबर पत्याउनै गार्हो😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै धेरै बधाइ छ भदैनि कन्चन पुन मगर द भ्वाइ अफ नेपाल सिजन फाइबको ब्याटल राउन्ड पार गरेकोमा 👏💐अबको आउदा राउन्ड पनि यसरि नै पार गर्दै जानु शुभकामना शुभाशिष अनि धेरै माया र सम्झना ❤️❤️❤️ Kanchan Pun Magarthe voice of nepal season 5 battle round 🎤💃🏿 supporting🙏
11/03/2023
धेरै धेरै बधाइ छ भदैनि कन्चन पुन मगर द भ्वाइ अफ नेपाल सिजन फाइबको ब्याटल राउन्ड पार गरेकोमा 👏💐अबको आउदा राउन्ड पनि यसरि नै पार गर्दै जानु शुभाशिष शुभकामना अनि धेरै माया र सम्झना ❤️❤️❤️
11/03/2023
दिनभरि कामको थकान
अनि रातभरि मनको थकान
निदाउन निकै गार्हो यसरि कतिन्जेल चल्छस ओइ जिन्दगि 🥹
10/23/2023
बिजया दशमि २०८० को हार्दिक मङ्गलमय शुभकामना सबैमा 🙏 ❤️
10/13/2023
बिदेशिसङ्ग पोइल गयो भन्दैमा यसरि नभुलौन दिदि यो मेरो समुदायको असलि भेषभुसा हो मगरहरुको पहिचान अब नबिर्स है 🙏
कुन समुदाय को भेषभुसा हो ??
10/07/2023
प्यारि भदैनि कन्चन पुन मगर द भोइस अफ नेपाल सिजन फाइब बलाइन्ड अडिसन सेलेक्ट भएकोमा धेरै धेरै बधाइ छ आगामि दिनहरुमा अझै धेरै सफल्ता मिलोस र अझै अगाडि बढेको देख्न पाउ टाढा छु टाढै भए पनि मेरो साथ सपोट सधै रहने छ तिमिलाइ मैले पुरा गर्न नसकेको अबको साङ्गितिक यात्रा अनि मेरो र तिम्रो बाबाको सपना लाइ टुट्न कहिल्यै नदिनु धेरै माया आशिर्बाद साथै मिठो सम्झना डियर कन्चन ❤️❤️❤️❤️❤️
Click here to claim your Sponsored Listing.
Culinary Team
Attire
Website
Address
New York, NY
